आइतबार, भदौ ७, २०८३

धान दिवसको अवसरमा कर्णाली प्रदेशमा सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले धान दिवसको अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिएको छ।
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

काठमाडौं- कर्णाली प्रदेश सरकारले धान दिवसको अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिएको छ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै धान दिवसको अवसरमा असार १५ गते सार्वजनिक बिदा दिने जनाएको हो।

प्रदेश सरकारको गत वैशाख १७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार जुम्ला जिल्ला बाहेक सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तिय संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काद्वारा जारी सूचनामा जनाइएको छ।

प्रकाशित: Jun 28, 2021| 13:34 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।