आइतबार, भदौ ७, २०८३

टेकु अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) को निर्देशकमा डा. अनुप बास्तोला नियुक्त भएका छन्।
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

काठमाडौं– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) को निर्देशकमा डा. अनुप बास्तोला नियुक्त भएका छन्।

अस्पतालमा प्रमुख कन्सल्ट्यान्ट रहेका बास्तोला सोमबार अस्पतालको निर्देशकमा नियुक्त भएका हुन्। अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले उमेर हदका कारण हालैमात्र अवकाश पाएका थिए। 

प्रकाशित: Jun 28, 2021| 11:29 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।