शुक्रबार, भदौ ५, २०८३

समाज

आज २१६९ मा कोरोना पुष्टि, १४३२ संक्रमणमुक्त, २२ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार १६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २६, २०७८

देउवा-प्रचण्डको छलफल समसामयिक राजनीतिक जटिलतामा केन्द्रित

शनिबार दिउँसो बूढानीलकण्ठ पुगेका दाहाल र देउवाबीच समसामयिक राजनीतिक जटिलतबारे छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ। भर्खरै सम्पन्न छलफलपछि दाहाल बूढानीलकण्ठबाट बाहिरिएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, असार २६, २०७८

बैठकस्थलबाट बाहिरिएर कोटेश्वर पुगे नेपाल पक्षका कार्यदल सदस्य, छलफल जारी

अहिले नेपाल पक्षका कार्यदल सदस्यहरू र नेता नेपालबीच छलफल जारी छ। शनिबारको बैठकले एमाले विवाद समाधान गर्ने गरी समहति गर्ने बताइएको थियो। 
नेपाल समय संवाददाता | शनिबार, असार २६, २०७८

माधव नेपाललाई भेटेपछि देउवालाई भेट्न बूढानीलकण्ठ पुगे दाहाल

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार २६, २०७८

अझै सुरु भएन एमाले कार्यदल बैठक, बैठकस्थलबाट बाहिरिए नेपाल पक्षका नेता

नेपाल पक्षका नेताहरू माधवकुमार नेपलासँग परामर्शका लागि भन्दै बाहिरिएपछि बैठक बस्न नसकेको हो। उनीहरूले एक डेढ घण्टापछि पुनः आउने बताएपनि औपचारिक रूपमा कुनै प्रतिक्रिया दिन भने अस्वीकार गरेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, असार २६, २०७८

मेलम्ची बाढीपीडित प्रतिपरिवारलाई ५० हजार रुपैयाँ दिने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची बाढीपीडितलाई प्रतिपरिवार ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार २६, २०७८

एमाले कार्यदलले आज निकाल्ला त समाधान, के हो विवाद?

नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको आज (शनिबार) को बैठकले निष्कर्ष निकाल्ने दाबी गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २६, २०७८

कर्णालीका मुख्यमन्त्रीको टोली हेलिकाेप्टर चढेर सीमाक्षेत्र अनुगमनमा

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको टोली सीमा अनुगमनमा गर्न हुम्लाको लोलुङजोङ पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २६, २०७८

कार्यदलको आग्रहपछि युवा संघले गर्न लागेको प्रदर्शन स्थगित 

नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली निकट युवा संघले गर्न लागेको सडक प्रदर्शन स्थगित भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २६, २०७८

दाहालले नेपालसँग भने, ओलीजीबाट फेरि धोका हुन सक्छ, हाम्रो साथ नछोड्नुहोस्

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पाँच दलीय गठबन्धनबाट यताउता नलाग्न एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग आग्रह गरेका छन्। एमाले एकता टुंगोमा पुग्नै लागेका बेला वरिष्ठ नेता नेपालको निजी निवासमा शनिबार...
नेपाल समय संवाददाता | शनिबार, असार २६, २०७८

किन फोहोर किन्दैछ घोराही उपमहानगर?

घोराही उपमहानगरपालिकाले घरघरबाट फोहोर खरिद गर्न थालेको छ। 
नेपाल समय संवाददाता | शनिबार, असार २६, २०७८

बाढीपछि २६ औं दिनमा मेलम्ची पुगे प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली बाढी र पहिरोले क्षति गरेको सिन्धुपाल्चोकको हेलम्बु प्रस्थान गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार २६, २०७८

कर्णालीमा फेरि बढ्यो कोरोना संक्रमण, १४८ संक्रमित अस्पताल भर्ना

कर्णाली प्रदेशमा कोरोना संक्रमणदर फेरि उच्च भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २६, २०७८

प्रदेश १ को मुख्यमन्त्री कप: पहिले क्लिन चिट, अहिले अनियमितता ठहर

प्रदेश १ सरकारले २०७६ मा आयोजना गरेको मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा आर्थिक अनियमितता भएको ठहर गरिएको छ। 
नेपाल समय संवाददाता | शनिबार, असार २६, २०७८

सिरहामा हिरासत कक्षको ग्रिल काटेर थुनुवा फरार 

इलाका प्रहरी कार्यालय लहानको थुनामा रहेका एक थुनुवा फरार भएका छन् ।
नेपाल समय संवाददाता | शनिबार, असार २६, २०७८

धनुषामा निजी जग्गामा स्वास्थ्यचौकी, सहिदनगर नगरपालिकाले जग्गा हडपेको आरोप

धनुषाको सहिदनगर नगरपालिकाले निजी जग्गामा स्वास्थ्यचौकी निर्माण गर्न लगाएको पाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २६, २०७८

पारपाचुके भएकी श्रीमतीको पक्षमा लागेको भन्दै भाइद्वारा दाजुको हत्या

विराटनगरमा शुक्रबार राति भाइले दाजुको हत्या गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार २६, २०७८

बबई गाउँपालिकाको ‘सुत्केरी पोषण उत्प्रेरणा’ कार्यक्रम

पश्चिम दाङको बबई गाउँपालिकाले ‘सुत्केरी पोषण उत्प्रेरणा’ कार्यक्रम ल्याएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २६, २०७८

विद्युत प्रसारण क्षेत्रमा रुखका हाँगाबिँगा काटिँदै, कर्णालीमा आज विद्युत अवरुद्ध हुने 

सुर्खेतसहित कर्णाली प्रदेशमा आज (शनिबार) विद्युत अवरुद्ध हुने भएको छ। बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २६, २०७८

सहमतिनजिक एमाले विवाद, आज अन्तिम रूप दिइने

एमालेका नेताहरूले विवाद समाधानका लागि गठित कार्यदलमा सहमति जुटेको दाबी गरेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, असार २६, २०७८