शुक्रबार, भदौ ५, २०८३

समाज

एमाले विवाद सहमति नजिक, भोलि अन्तिम रूप दिइने

एमालेका नेताहरूले विवाद समाधानका लागि गठित कार्यदलमा सहमति जुटेको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

२१ दिन जंगलमा बसेको कुरा झुटो, जात नभई उमेरका कारण किशोरीलाई घर फर्काएको अभिभावकको दाबी

ईलाका प्रहरी कार्यालय भजनीमा प्रकाश सम्पर्कमा आएका हुन् भने मालती धनगढी प्रहरीको सम्पर्कमा आएको प्रहरीले जानकारी दिएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

अमेरिकाले १५ लाख नेपालीलाई पुग्ने गरी खोप दिने

अमेरिकाले १५ लाख नेपालीलाई पुग्ने गरी कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

कर्णालीमा भोलि विद्युत अवरुद्ध हुने

सुर्खेतसहित कर्णाली प्रदेशमा भोलि (शनिबार) विद्युत अवरुद्ध हुने भएको छ। बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुनेछ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

धेरैजसो विषयमा सहमतिमा पुग्यौं, एकाध विषय बाँकी छन् : गोकर्ण विष्ट

नेकपा एमालेको विवाद सुल्झाउन छलफलरत कार्यदलले धेरैजसो विषयमा सहमति जुटाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

सभापतिका आकांक्षी बोलाएर केसीले भने- सहमति भए त्याग गर्न तयार, नभए म ‍लड्छुलड्छु

भेलामा सभापतिका आकांक्षीहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा शशांक कोइराला, प्रकाशमान सिंह, डा शेखर कोइराला, डा रामशरण महत, सुजता कोइराला र बलबहादुर केसी उपस्थित थिए। भेलामा सहभागी सबैजसो आकांक्षीले आगामी...
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

कांग्रेसका सभापति आकांक्षीहरुको बैठक सकियो, एकजुट हुने संकेत

नेपाली कांग्रेसको संस्थापनइतर समूहका सभापतिका आकांक्षीहरूको भेला सकिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

लापरबाही बढ्दा कोरोना संक्रमितले फेरि भरिन थाले अस्पताल

कोरोनाको दोस्रो लहरबाट क्रमशः तंग्रिँदै गरेको अवस्थामा अस्पतालहरु फेरि कोरोना संक्रमितले भरिन थालेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

अन्तरजातीय बिहे गरेका प्रकाशको 'बयान' : घरमै हुलका हुल मान्छे आए, मालतीलाई पिट्दैपिट्दै लिएर गए

दुवैले २१ दिनसम्म आफूहरू जंगलमा लुकेर बस्नुपरेको र यसरी बस्नुपर्दा असुरक्षित रहेको जानकारीसहितको एक भिडियो सार्वजनिक भएपछि यो घटना अहिले सतहमा आएको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

बाढीपहिरोमा घर भत्किएका नागरिकलाई कर्णाली प्रदेशले ५० हजार दिने

बाढी, पहिरोजस्ता प्राकृतिक विपदमा घर भत्किएका नागरिकलाई कर्णाली प्रदेश सरकारले ५० हजार रुपैयाँ दिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

बहुविवाह मुद्दामा फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय जाजरकोटले बहुविवाह मुद्दामा फरार अभियुक्तलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

प्रदेश १ सरकारको बजेट बहुमतले पारित

प्रदेश १ सरकारको प्रदेशसभा बैठकमा प्रस्तुत गरेको विनियोजन विधेयक बहुमतले पारित भएको छ। विनियोजन विधेयकमा उल्लेख भएको मन्त्रालयगत विनियोजनमाथिको छलफल शुक्रबार सकिएपछि निर्णयार्थ पेश गरिएको थियो। विधेयक बहुमतले पारित भएको...
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

सात तस्बिरमा उपत्यकाको जनजीवन

शुक्रबार काठमाडौं उपत्यकाको मौसम दिनभरजसो नै धुम्म रह्यो।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

ओली-नेपाल दुवै पक्षका नेता भन्छन्- एमाले विवाद आजै टुंगो लाग्छ

सिंहदरवारमा जारी एमाले विवाद समाधान कार्यदलको बैठकमा सहभागी भएर बाहिरिने क्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेल र नेपाल पक्षका रघुजी पन्तले यस्तो दाबी गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

वडाध्यक्षविरुद्ध जातीय विभेदको मुद्दा दर्ता

जुम्लाको सिंजा गाउँपालिका ६ का वडाध्यक्ष कालीबहादुर बुढा र उनका छोरा नबीन बुढाविरुद्ध जातीय विभेदविरुद्धको मुद्दा दर्ता भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

डोजरे विकासले हिमाली गाउँपालिकाका दुई गाउँ भासिए, अध्यक्ष भन्छन्– हामीलाई बचाउनुस्

बाजुराको दुर्गम हिमाली गाउँपालिकाका दुर्ई बस्ती भासिँदा १३७ परिवारको उठीबास भएको २० दिन बितिसकेको छ। घर भासिएपछि दुई गाउँका स्थानीय करिब एक घण्टा टाढाको जोरगाउँ जंगलमा बसिरहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

शंकर पोखरेलको दाबी- एमाले विवाद संभवतः आजै टुंगो लाग्छ

सिंहदरवारमा जारी एमाले विवाद समाधान कार्यदलको बैठकमा सहभागी भएर बाहिरिने क्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका पोखरेलले यस्तो दाबी गरेका हुन्। उनी ओली पक्षका कार्यदल सदस्य हुन्। 
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

संस्थापन इतरबाट सभापतिमा एक मात्र उम्मेदवार बनाउने प्रयास, अर्जुन नरसिंहले थाले पहल

१४औं महाधिवेशनमा संस्थापन इतर समूहबाट ८ जना सभापति पदका आकांक्षी देखिएका छन्। संस्थापन समूहबाट भने सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि र नेता गोपालमान श्रेष्ठले सभापति पदका लागि आकांक्षा देखाएका...
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

आज २२३९ जनामा कोरोना पुष्टि, १३१६ संक्रमणमुक्त, २० को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

शीतल निवासको दाबी- कानुनले राष्ट्रपतिलाई पदीय उन्मुक्ति दिएको छ, मुद्दा चलाउन मिल्दैन!

'राष्ट्रपतिलाई पदीय उन्मुक्ति समेत प्रदान गरेको र सम्माननीय राष्ट्रपतिज्यूबाट भएको उल्लेखित कार्य सम्पादनलाई राष्ट्रपतिको कार्यालयले विपक्षी मार्फत् जानकारीसम्मा गराएको हुँदा यस कार्यालयलाई विपक्षी बनाइ दायर भएको रिट निवेदन बदरयोग्य छ,'...
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८