शुक्रबार, भदौ ५, २०८३

बहुविवाह मुद्दामा फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय जाजरकोटले बहुविवाह मुद्दामा फरार अभियुक्तलाई पक्राउ गरेको छ।
 |  शुक्रबार, असार २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २५, २०७८

सुर्खेत– जिल्ला प्रहरी कार्यालय जाजरकोटले बहुविवाह मुद्दामा फरार अभियुक्तलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भेरी नगरपालिका –२ रिसाङ बस्ने अनिता शाह विक छिन्। बहुविवाह गरेपछि जाजरकोट जिल्ला अदालतले उनलाई १ वर्ष ५ महिना १२ दिन कैद र २० हजार रुपैयाँ जरिवाना तोकेको थियो।

गएको भदौ ९ गते मुद्दाको फैसल्ला भएपछि फरार रहेकी उनलाई घरबाटै पक्राउ गरिएको जाजरकोटा डीएसपी मधुकुमार थापाले जानकारी दिए। शुक्रबार पक्राउ परेकी उनलाई अदालतको आदेश अनुसार कारागार पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 09, 2021| 12:42 शुक्रबार, असार २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।