शुक्रबार, भदौ ५, २०८३

अमेरिकाले १५ लाख नेपालीलाई पुग्ने गरी खोप दिने

अमेरिकाले १५ लाख नेपालीलाई पुग्ने गरी कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ।
 |  शुक्रबार, असार २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २५, २०७८

काठमाडौं- अमेरिकाले १५ लाख नेपालीलाई पुग्ने गरी कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ।

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले अमेरिकाले केही दिनमै १५ लाख नेपालीलाई पुग्ने गरी कोरोनाविरुद्धको खोप निःशुल्क दिने जानकारी गराएका छन्।

उनले नेपाल–अमेरिका साझेदारीको ७३ वर्ष लामो इतिहासमा यो खबर आफ्ना लागि अत्यन्तै खुसीको कुरा भएकोसमेत उल्लेख गरेका छन्।

अमेरिकी दूतावासको फेसबुक पेजमार्फत् राजदूत र्‍याण्डी बेरीले यसबारे जानकारी दिँदै अमेरिका सदैब नेपालीहरुको साथमा रहेको र नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरिरहनेसमेत उल्लेख गरेका छन्।

प्रकाशित: Jul 09, 2021| 15:28 शुक्रबार, असार २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।