‘म कसैलाई पराजित गर्न होइन, कांग्रेसलाई जिताउन सभापतिमा उम्मेदवारी दिँदैछु,’ उनले भनेका थिए। पार्टीले पछिल्लो निर्वाचनमा व्यहोरेको हारलाई बिर्संदै थप उर्जा प्रदान गर्नका लागि आफू उम्मेदवारी दिन लागेको र यसमा...
१४ औं महाधिवेशनमा सभापतिमा उठ्ने नेता निधीको तयारीले यो क्षेत्रमा आशा र उत्साह छाएको छ, त्यसैले पनि स्वतस्फूर्त रुपमा कार्यकर्ताहरु स्वागतमा जुटे’, महोत्तरी कांग्रेसका जिल्ला सभापति महेन्द्र राय भन्दै थिए।
बुधबारकै केन्द्रीय कमिटी बैठकमा पनि उनले माधव नेपालले गद्दारी गिनिज बुकमा नै लेखिने उल्लेख गरेका थिए। यसअघि नै ओलीले नेपाललाई 'गद्दार'को संज्ञासमेत दिइसकेका थिए। 'माधव नेपालले गरेको गद्दारी गिनिजबुकमै लेखिनेछ,'...
नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद उत्कर्षमा पुगेको छ। पार्टी कब्जा गर्न खोजेको आरोप लगाउँदै धनुषा, सर्लाही र बाराका संस्थापनइतर समूहका कार्यकर्ता केही दिनयता धर्ना र अनशनमा छन्।
निर्वाचन आयोगले जनता समाजवादी पार्टी एकीकरण हुँदा सनाखत गरेका केन्द्रीय कार्यकारिणी समितिका ५१ सदस्यहरूलाई सक्कल नागरिकता र मतदाता परिचयपत्रसहित उपस्थित हुन आदेश दिएको छ।
देउवा प्रधानमन्त्री नियुक्त भएपछिका हरेकजसो राजनीतिक भेटघाट र संवादका परिघटनामा खड्का देउवासँगै छन्। एक हिसाबले भन्ने हो भने देउवालाई प्रधानमन्त्री बनाउन र विश्वासको मत दिलाउन खड्काले खास सारथीको भूमिका पाएका...
पूर्व प्रधानमन्त्री डा भट्टराईको ट्विट विवादित बनेपछि उनको चर्को आलोचनाका साथै ठाउँठाउँमा पुतला जलाइएको हो। डा. भट्टराईले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गंगा नदीमा दूध चढाएको तस्बिर सार्वजनिक गर्दै...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकलाई स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न र स्वास्थ्य संस्थाहरूलाई अक्सिजन, शय्या लगायतका पूर्वाधार चुस्तदुरुस्त राख्न निर्देशन दिएको हो।
‘मृतकको टाउकोमो गोली लागेको देखिएको छ। घटनास्थलबाट गोलीको खोकासमेत भेटिएको छ,’ एसपी अधिकारीले भने, ‘तर, के कसरी घटना भयो, अहिले नै खुल्न सकेको छैन। हामी अनुसन्धानको प्रारम्भिक चरणमै छौँ। चितवनमा...
पीडा छ भन्दैमा सबैथोक छोड्न पनि भएन। त्यसबारे सचेत छन् सन्दीप। ‘समयमात्रै खराब छ अहिले, तर चिन्ता नलिनुस्, यो समय पनि एक दिन ठिक हुनेछ,’ नेपाल फर्किनुअघि आफ्ना फ्यान र...