बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज २७१४ जनामा कोरोना पुष्टि, १२८८ संक्रमणमुक्त, २४ को मृत्यु 

आज २७१४ जनामा कोरोना पुष्टि, १२८८ संक्रमणमुक्त, २४ को मृत्यु 

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, साउन ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ७, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८२९ जनाको परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो। 

सोही अबधिमा १ हजार २८८ जना संक्रमणमुक्त भएका छन् भने २४ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ। हालसम्म ६ लाख ३७ हजार ६९० जना संक्रमण मुक्त भएका छन् भने ९ हजार ६६१ जनाको मृत्यु भएको छ।

प्रकाशित: Jul 22, 2021| 11:06 बिहीबार, साउन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।