बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकीमा कांग्रेसका दोबाटे विश्वकर्मा र मणिभद्र शर्मा मन्त्री बन्ने

गण्डकीमा कांग्रेसका दोबाटे विश्वकर्मा र मणिभद्र शर्मा मन्त्री बन्ने

गण्डकी प्रदेश सरकार विस्तार हुँदैछ। जसमा नेपाली कांग्रेसबाट तनहुँका दोबाटे बिश्वकर्मा र बागलुङका मणिभद्र शर्मा कंडेल मन्त्री बन्ने पक्का भएको छ।
 |  बिहीबार, साउन ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ७, २०७८

पोखरा- गण्डकी प्रदेश सरकार विस्तार हुँदैछ। जसमा नेपाली कांग्रेसबाट तनहुँका दोबाटे बिश्वकर्मा र बागलुङका मणिभद्र शर्मा कंडेल मन्त्री बन्ने पक्का भएको छ। तर उनीहरुलाई कुनकुन मन्त्रालय दिने भन्ने टुंगो लागाइसकेको छैन। 

हाल सामाजिक बिकास मन्त्रालय सम्हालेका प्रदेश सरकारका प्रवक्तासमेत रहेका कुमार खड्काले भौतिक पूर्वाधार मन्त्रालय सम्हाल्नेछन्। गण्डकी प्रदेशमा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा तथा स्वतन्त्र सांसदको गठबन्धन बनेको छ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल नेतृत्वको सरकार बन्न सघाएको जनमोर्चा सरकारमा भने जाने छैन।
बिहीबार मात्रै माओवादीबाट मन्त्री बन्नेको टुंगो लागेको छ। 

याे पनि

गण्डकीमा माओवादीका मन्त्रीको टुंगो, अर्थ मन्त्रालय बराललाई 

प्रकाशित: Jul 22, 2021| 14:57 बिहीबार, साउन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।