बिहीबार, भदौ ४, २०८३

समाज

सर्वोच्चले भन्यो– खोप केन्द्र जान नसक्ने नागरिकलाई घरमै खोप व्यवस्था गर्नू

सर्वोच्च अदालतले खोप केन्द्रसम्म जान नसक्ने नागरिकहरूलाई घर–घरमा गएरै खोप लगाउने व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

लायन्स क्लब अफ काठमाडौं रेडियन्स र एनएमए जेडीसीबीच सहकार्यको सम्झौता

लायन्स लायन्स क्लब अफ काठमाडौं रेडियन्स र एनएमए जेडीसीबीच सहकार्यको सम्झौता
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

अलैँचीमा डढुवा लाग्यो, किसान चिन्तित

बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा व्यावसायिकरूपमा लगाइएको अलैँचीमा डढुवा रोग लागेपछि किसान चिन्तित भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

मिथिला क्षेत्रमा लगपाँचको रौनक

नागपञ्चमीको दिन मिथिला क्षेत्रका घरघरमा ‘लगपाँच’ पर्व मनाइँदै छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

घरघरमा नाग टाँसेर नागपञ्चमी मनाइँदै

श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी नागको पूजा अर्चना गरी मनाइँदै छ। नाग पञ्चमीका दिन घरका मूलढोकामा नाग टास्ने प्रचलन छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

तोकिएको भन्दा बढी विद्यार्थी भर्ना नलिन मेडिकल कलेजलाई सर्वोच्च अदालतको आदेश

सर्वोच्च अदालतले नेपाल मेडिकल काउन्सिलबाट तोकिएको सिट सङ्ख्याभन्दा बढी गैरकानूनी रुपमा भर्ना गर्न नपाउने फैसला गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

'मदिरा महँगो गरिस्' भन्दै व्यापारीमाथि चक्कु प्रहार

'महँगो मदिरा किन बेच्छ्स् भन्दै ४-५ जनाको युवाको समूहले आक्रमण गरेको उनले बताए।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

थप ३२६० जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप ३२६० जनामा कोरोना संक्रमण भएको छ। यस अवधिमा संक्रमणबाट ३२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

बीपी प्रतिष्ठानमा अख्तियारको छापा

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

पुससम्म थप १ लाख ९३ हजार नेपालीमा कोरोना संक्रमण हुने प्रक्षेपण

सरकारले आगामी पाँच महिना (पुससम्म) मा थप १ लाख ९३ हजार व्यक्तिमा कोरोना संक्रमण हुने प्रक्षेपण गरेको छ। तीमध्ये करिब ३८ हजारलाई अस्पताल भर्ना आवश्यक पर्ने र ९ हजार ६...
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

कोभिड खोप दैनिक दुई लाख डोज लगाउने सरकारको योजना

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दैनिक दुई लाख जनालाई कोभिड खोप लगाउने योजनाका साथ काम भइरहेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

घाँटी थिचेर गर्भवती पत्नीको ‘हत्या’

मकवानपुर हेटौंडा घर भई चाबहिल बस्दै आएका ३९ वर्षीय राम श्रेष्ठको कुटाइबाट उनकी २३ वर्षीया पत्नी रञ्जना तामाङको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

काठमाडौं उपत्यकामा आजदेखि बेलुकी ८ बजेपछि सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं उपत्यकामा आज बेलुकी ८ बजेदेखि लागू हुने गरी सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

सवारी दुर्घटनामा परी ७ वर्षमा बाँके निकुञ्जका ३५८ वन्यजन्तु मारिए

पछिल्लो सात वर्षको तथ्याङ्कलाई केलाएर हेर्दा प्रत्येक वर्ष राजमार्गमा गाडीको ठक्करबाट मारिने वन्यजन्तुको सङ्ख्या बढ्दो छ। तीव्र गतिमा चलाइने सवारी साधनका कारण राजमार्गमा वन्यजन्तु मारिने क्रम रोकिएको छैन।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

युवा हितका लागि सहयोग गर्ने मुख्यमन्त्री पौडेलको प्रतिबद्धता

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले युवा हितका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

अन्तर्राष्ट्रिय युवा दिवसको नारा 'खाद्य प्रणालीमा रूपान्तरणः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन'

आज बिहीबार नेपालसहित विश्वभर ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदै छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

रोकिएको जनगणना, कहिले हुने टुंगो भएन

असार पहिलो सातामै सक्ने गरी तयारी गरिएको राष्ट्रिय जनगणनाको काम नयाँ भेरियन्टसहितको कोरोना जोखिमका कारण रोकिएपछि अन्योलमा परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

डोरीले बाँधेर युवालाई निर्घात कुटपिट गर्ने वडाअध्यक्ष ५ हजार धरौटीमा छुटे

स्थानीय युवालाई कुटेर विवादमा तानिएका जुनीचाँदे गाउँपालिका–२ का वडा अध्यक्ष रामबहादुर नेपाली धरौटीमा छुटेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

थप ३४८१ जनामा संक्रमण, ३० को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको विवरणअनुसार १६ हजार ६५६ जनामा परीक्षण गर्दा ३४८१ जनामा कोरोना भाइरस संक्रमण भएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

रात्रिकालीन चहलपहल बढेपछि कडाइ गर्न खोजिएको हो : कालीप्रसाद पराजुली, प्रजिअ काठमाडौं [अन्तर्वार्ता]

उपत्यकाका जिल्ला प्रशासनले बिहीबारबाट लागू हुनेगरी राति ८ बजेबाट अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारीसाधन चलाउन नपाउने निर्णय गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८