हामी घरमा थुप्रै खाने कुरा बनाइरहेका हुन्छौं। समोसा, ब्रेड पकौडा, ममलगायत थुप्रै परीकारहरू हामी समय निस्किने वित्तिकै घरमा बनाइरहेका हुन्छौं। परीवारसँग मिलेर यसरी विभिन्न परिकार बनाउनुको आनन्द नै व्यग्लै हुन्छ।
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। वडा नम्बर ५ मैदानमा खसेको पहिरोमा परेर धातिवाङ्ग घर भएका अन्दाजी ४५ वर्षीय मानबहादुर सुनारको मृत्यु भएको हो।
सरकारले कोरोना भाइरस संक्रमणको तेस्रो लहर आउन सक्ने भन्दै संक्रमितको उपचारका लागि आवश्यक आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कजेललाई सूचीकृत गर्ने व्यवस्था मिलाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको...
नेपाली सेनाका कायममुकायम प्रधान सेनापति रथी प्रभुराम शर्मा र भारतका राजदूत विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ। शर्मा कायममुकायम प्रधानसेनापति भएपछि उनलाई भेटन भारतीय राजदूत क्वात्रा जङ्गी अड्डा पुगेका छन्।