बिहीबार, भदौ ४, २०८३

भरतपुर विमानस्थलमा भएको आगलागी नियन्त्रणमा

भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी भएको छ।शनिबार बिहान ६: ४५ बजे विद्युत् चुहावट भएर आगलागी भएको विमानस्थलले जनाएको छ।
 |  शनिबार, साउन ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३०, २०७८

चितवन- भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी भएको छ।शनिबार बिहान ६: ४५ बजे विद्युत् चुहावट भएर आगलागी भएको विमानस्थलले जनाएको छ।

विमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार विशिष्ट कक्षमा भएको लागलागी ७ बजे नियन्त्रणमा आएको हो। त्यही रहेका अग्निनियन्त्रक साधनले आगो नियन्त्रणमा लिइएको उनले जानकारी दिए। आगलागीबाट विशिष्ट कक्ष पूर्णरुपमा क्षति भएको उनले बताए। क्षतिको विवरण भने केन्द्रीय कार्यालयबाट प्राविधिक समूह आएर हेरेपछि मात्र भन्न सकिने उनले बताए।

प्रकाशित: Aug 14, 2021| 09:25 शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।