बिहीबार, भदौ ४, २०८३

समाज

बाजुरामा बढे भाइरल ज्वरोका बिरामी

जिल्लामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २, २०७८

अफगानिस्तानबाट थप ८७ नेपालीलाई स्वदेश ल्याइयो

अफगानिस्तानबाट उद्धार गरि कुवेत पुर्‍याइएका थप ८७ जना नेपालीलाई स्वदेश ल्याइएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २, २०७८

देउवा सरकार एमाले विभाजनमा लाग्नु दुर्भाग्य : भीम आचार्य

नेकपा एमाले सचिव भीम आचार्यले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार एडी चोटीको बल लगाएर एमाले विभाजनमा लाग्नु दुर्भाग्य भएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २, २०७८

घाँस काट्ने क्रममा खसेर दुईको मृत्यु

अछामका घाँस काट्ने क्रममा खसेर दुई जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २, २०७८

गोठबाट बाछी चोरेर कोट्ने तीन जना पक्राउ

गोठबाट गाईको बाछी चोरेर लगी काटेको अभियोगमा तीन जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २, २०७८

प्रधानमन्त्रीलाई भेटेपछि अनशन स्थगित गर्न डा केसी सहमत

प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेपछि डा केसी अनशन स्थगित गर्न सहमत भएको प्रधानमन्त्रीको सचिवालयले दाबी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

थप ३२७४ जनामा कोरोना पुष्टि, २७ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ३२७४ जनामा कोरोना भाइरस संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार १७६८९ जनामा परीक्षण गर्दा ३२७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

अमेरिका पठाइदिने लोभ देखाएर साढे ११ लाख ठग्ने लालबहादुर पक्राउ

अमेरिका पठाइदिने प्रलोभन देखाएर ४० लाख रुपैयाँ ठगी गर्न खोज्ने लालबहादुर कार्की पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

काबुलबाट फर्केका नेपाली भन्छन् – अफगानीहरु नर्कको जीवन बाँचेका छन्

जजिरा एयरलाइन्समार्फत मंगलबार बिहान १२७ जना नेपाली काठमाडौं आइपुगेका हुन्। काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत नेपालीलाई अमेरिकाले चार्टर्ड जहाजमा यहाँ ल्याएको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

अफगानिस्तानबाट नेपाल पुगेका १२७ जनालाई धापासीस्थित आइसोलेसन सेन्टर लगियो

अफगानिस्तानबाट काठमाडौं आइपुगेका १ सय २७ जनालाई धापासीस्थित आइसोलेसन सेन्टर लगिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

खगोल विज्ञानको विकास गर्न ब्रुनाईसँग सम्झौता

दक्षिणपूर्वी एसियाली राष्ट्र ब्रुनाई र नेपालको खगोल अध्ययन संस्थाबीच खगोल विज्ञानको विकास गर्नेबारे सम्झौता भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, अध्यादेश ल्याइँदै

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले मन्त्रिपरिषद् बैठक जारी छ। राजनीतिक दल सम्बन्धि ऐन संशोधन गर्न अध्यादेश ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

प्रदेश २ का प्रमुख राजेश झा पदमुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रमुख राजेश झालाई पदमुक्त गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा झालाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

अफगानिस्तानबाट काठमाडौं आइपुगे १२७ नेपाली

अफगानिस्तानबाट एक सय २७ जना नेपाली मंगलबार काठमाडौं आइपुगेका छन्। १२६ जना पुरूष र एक जना महिला गरि १२७ नेपाली काठमाडौं आइपुगेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

झापामा तीन गुणाले बढ्यो सवारी दुर्घटना

झापामा तीन गुणाले सवारी दुर्घटना बढेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

बढ्यो सुनको मूल्य, तोलाको कति?

नेपाली बजारमा सुनको मूल्यमा बृद्धि भएको छ। छापावाल सुन प्रति तोलामा चार सय रुपैयाँले बढेर ९१ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

नयाँ गन्तव्य खोज्दै अन्नपूर्ण गाउँपालिका

पुरानो पदमार्गलाई सडकले विस्थापित गरेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका नयाँ गन्तव्यको पहिचान र प्रवद्र्धनमा जुटेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

कृशला चौधरीका हत्यारा १२ दिनपछि पक्राउ

१२ दिनअघि मृत अवस्थामा भेटिएकी कृशला चौधरीको हत्यामा संलग्न भएको आरोपमा दुई युवक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

झापामा आजदेखि निषेधाज्ञा खुकुलो

झापामा विगत दुई सातादेखि लगाइँदै आएको निषेधाज्ञा आजदेखि खुकुलो भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

धमिलो पानी पिउन बाध्य छन् तुम्कोटबासी

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ५ को तुम्कोट गाउँका स्थानीय बासिन्दा एक घण्टा पैदल हिँडेर नदीको धमिलो पानी ल्याएर खान बाध्य छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८