बिहीबार, भदौ ४, २०८३

समाज


बाढी पीडितलाई स्वास्थ्य सामग्री वितरण

यस वर्षको मनसुन सुरुआतसँगै आएको बाढीबाट प्रभावित सिन्धुपाल्चोकका विभिन्न पालिकाका बासिन्दालाई औषधि तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ६, २०७८

संविधानको सफल कार्यान्वयनका लागि कांग्रेस जिताउने अभियानमा लाग्न निधिको आह्वान

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमार्फत जारी गरिएको नेपालको संविधानको सफल कार्यान्वयनका लागि आगामी चुनावमा नेपाली कांग्रेसलाई बिजयी गराउन जनसम्पर्क समितिका सदस्यहरूलाई आह्वान गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ ६, २०७८

प्रदेश सरकारको लगानी बालुवामा पानी, सारेको बस्तीमै पहिरो जाँदा बगे ४ घर

रोल्पामा बाढीले ४ घर बगाएको छ। शुक्रबार राति आएको वर्षाका कारण रोल्पाको सुनछहरी गाउँपालिका–१ बाछेममा पहिरोले बगाएको प्रहरीले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ५, २०७८

अफगानिस्तानबाट ६०० नेपाली फर्किए, ३१७ फर्कने तयारीमा

गृह मन्त्रालयका अनुसार एक साताको अवधिमा ५२२ जना स्वदेश फर्किएका छन् भने थप ३१७ ले स्वदेश फर्कनका लागि नाम दर्ता गराएका छन्। अफगानिस्तानमा विद्रोही तालिवान राजधानी काबुल प्रवेश गरेपछि नेपालसहित...
नेपाल समय संवाददाता | शनिबार, भदौ ५, २०७८

यस्तो रहेछ भावुक बनाउने मृतक धर्माको तस्बिर-कथा

यतिबेला सामाजिक सञ्जालमा यो कारुणिक तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। ललित देउवाले फेसबुकमा लेखेका छन्, ‘दुनियाँको एक कहालीलाग्दो मृत्युले अत्यन्तै भावुक बनायो।’ उनी त प्रतिनिधि पात्र मात्रै हुन्। उनी...
नेपाल समय संवाददाता | शनिबार, भदौ ५, २०७८

अपांगता भएका व्यक्तिको आकस्मिक सेवामा पहुँचका लागि मोबाइल एप

अपांगता भएका व्यक्तिका लागि लक्षित गरी ‘बचाउ’ नामक मोबाइल एपको सुरुवात गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ५, २०७८

मिर्गौला पीडितको नाममा चन्दा उठाउँदै ठगी गर्ने तीन पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले मुलुकका विभिन्न स्थानका मिर्गौला पीडितको उपचार गर्ने बहानामा चन्दा उठाउने तीन व्यक्तिलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ५, २०७८

माधव नेपालको पार्टीको नाममै मजाक नगर्ने कि?, दुनियाँ हास्दैछन् : सूर्य थापा

नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले माधवकुमार नेपाल नेतृत्वको नव गठित पार्टीलाई लिएर व्यंग्य गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ५, २०७८

स्थानीय निकायमा कानुन विपरीत खर्च

स्थानीय निकायको निर्वाचनको समयमा ‘गाँउगाँउमा सिंहदरबार’को नारा राम्रै गरी लागेको थियो। जनतालाई घर आँगनमा नै सेवा सुविधा उपलब्ध गराउने लक्ष्यका साथ मत माग्न गएका स्थानीय जनप्रतिनिधिले कतिपय स्थानीय तहमा प्रभावकारी...
नेपाल समय संवाददाता | शनिबार, भदौ ५, २०७८

खोटाङलाई अवैध हतियारमुक्त जिल्ला बनाउने अभियान सुरु

जिल्ला प्रशासन कार्यालय खोटाङले अवैध हातहतियार (भरुवा बन्दुक) सङ्कलन अभियान सुरु गरेको छ। वन्यजन्तुको चोरी शिकारी तथा जिल्लामा हुनसक्ने आपराधिक क्रिलयाकलाप नियन्त्रण गर्ने उद्देश्यका साथ प्रशासनले अवैध हतियार सङ्कलन अभियान...
नेपाल समय संवाददाता | शनिबार, भदौ ५, २०७८

अनुमति विना भिडियो खिचेर चरित्रहत्या गरेको आरोपमा युट्युबर पक्राउ

अनुमति विना भिडियो खिचेर सार्वजनिक गरी चरित्रहत्या गरेको आरोपमा युट्युबरसहित ३ जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

२७ सय ९ संक्रमित थपिए, २६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २ हजार ७९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

कक्षा १२ को परीक्षा रोकेर सीसीएमसीले विद्यार्थीलाई आतंकित पारेको सांसदहरूको आरोप

प्रतिनिधिसभाका सांसदहरुले कक्षा १२ को परीक्षा सञ्चालन गर्न नसकेकोमा सरकारको चर्को आलोचना गरेका छन्। उनीहरूले विद्यार्थीलाई आतंकित पार्ने गरी कक्षा १२ को परीक्षा स्थगित गराउन कोरोना रोकथाम तथा संकट व्यवस्थापन...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

कोशीमा हामफालेर मर्न खोज्ने ६ जनालाई प्रहरीले बचायो

सप्तकोशी नदीमा हामफाली आत्महत्याको प्रयास गर्ने छ जनालाई प्रहरीले सकुसल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

मंगलबार र शनिबार प्युटारको ताजा तरकारी बल्खुमा

भौगोलिक विकट दक्षिण ललितपुरको बागमती गाउँपालिका–४ प्युटारमा उत्पादन भएका विभिन्न प्रकारका ताजा तरकारी अबदेखि मंगलबार र शनिबार बल्खुको तरकारी बजारभित्र खरिद गर्न पाइने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण पहिरो खस्दा शुक्रबार बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

बालुवा संकलनको अनुमति पाएपछि मजदुर खुशी

सावेल प्रयोग गरेर बालुवा निकाल्न पाउनुपर्ने माग राख्दै मेलम्ची नगरपालिका–१३ का स्थानीयवासी आन्दोलित भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

ब्रिटिस मन्त्रीको पत्रपछि पूर्व गोर्खा सैनिकको आमरण अनशन अन्त्य

झन्डै दुई सातादेखि लन्डनस्थित ब्रिटिस प्रधानमन्त्री कार्यालय नजिकै समान अधिकारको माग गर्दै आमरण अनशनरत भूतपूर्व गोर्खा सैनिकले सत्याग्रह अन्त्य गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

अफगानिस्तानबाट नेपाल फर्किनका लागि तीन सय जनाले भरे विवरण

अफगानिस्तानमा रहेका नेपालीमध्ये हालसम्म कूल ३०० जनाले आफूहरू स्वदेश फर्कन चाहेको भन्दै विवरण टिपाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

सवा लाख व्यक्ति दोस्रो खोपको पर्खाइमा

कोभिड–१९ विरुद्धको पहिलो मात्रा लगाएका झापाका एक लाख १७ हजार पाँच सय ९० व्यक्ति दोस्रो मात्राको पर्खाइमा छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८