हिमाली क्षेत्रमा रहने हिउँ चितुवाको सर्वेक्षण सुरु गरिएको छ। मनाङमा हिउँ चितुवा के कति छन्, तिनको अवस्था के छ र भविष्यमा जलवायु परिवर्तनका कारण यो जनावरमा पार्नसक्ने असरका बारेमा तथ्य...
एमाले नेतृत्वमा रहेका प्रदेश सरकार गिराउन मुख्य भूमिका खेलेको र आफू नेतृत्वको सरकार हटाएर प्रतिक्रियावादीहरुको सरकार बनाउन पनि नेपालले सहयोग गरेको ओलीको आरोप छ।
ललितपुर महानगरपालिका-३ कान्तिपुर हाईटस्थित अपार्टमेन्ट भाडामा लिई अवैध रुपमा यौन व्यवसाय संचालन गरेको अभियोगमा ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरिएको भन्दै निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको पेसी सरेको छ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३४०३ जनामा कोरोना भाइरस संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार १६८३८ जनामा परीक्षण गर्दा ३४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
अफगानिस्तानबाट उद्धार गरिएका थप ६१ नेपाली बुधबार स्वदेश फर्किएका छन्। उनीहरु बिहान कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्।
मञ्जु मिस सानोमा बुवा कविसँगै लेखनाथको घर जाँदा कविशिरोमणिले दाह्रीमा मोही दलिरहेका रहेछन्। दाह्री मुलायम बनाउन उनले त्यसरी मोही दल्ने गरेको कुरा मिसले हामीलाई सुनाउनुभएको थियो। कविशिरोमणिसँग जोडिएका यस्ता अनेक...
कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएयता चार महिनाका अवधिमा काभ्रेमा १ सय ३७ सङ्क्रमितको मृत्यु भएको छ। यही अवधिमा जिल्लामा दश हजारभन्दा बढीमा सङ्क्रमण देखिएको तथ्याङ्कले देखाएको छ।