बिहीबार, भदौ ४, २०८३

देउवालाई भेट्न माधव नेपाल पुगे बालुवाटार

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नवगठित नेकपा एमाले समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्।
 |  बिहीबार, भदौ ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नवगठित नेकपा एमाले समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्।

उनीसँगै सत्ता गठबन्धनका अर्का नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमद दाहाल प्रचण्ड पनि बालुवाटारमै छन्। अहिले सत्ता गठबन्धनका शीर्ष नेताबीच बालुवाटारमा छलफल जारी छ।

शीर्ष नेताहरूबीचमा मन्त्रिपरिषद् विस्तारसँगै समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ। 

प्रकाशित: Aug 19, 2021| 11:19 बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।