अफगानिस्तानबाट हालसम्म ५०४ जना नेपाली स्वदेश फर्किएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार आइतबार साँझसम्म थप ३५६ जना नेपालीले उद्धार तथा स्वदेश फिर्ती प्रक्रियाका लागि कन्सुलर विभागको बेव पोर्टलमा आफ्नो विवरण दर्ता...
नेपाल समय संवाददाता | सोमबार, भदौ ७, २०७८