बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नवीन्द्रराज जोशीको स्मृतिमा निकालियो गाईजात्रा [आठ तस्बिर]

नवीन्द्रराज जोशीको स्मृतिमा निकालियो गाईजात्रा [आठ तस्बिर]

नेपाली कांग्रेसका दिवंगत नेता नवीन्द्रराज जोशीको स्मृतिमा सोमबार राजधानीमा गाईजात्रा निकालिएको छ। जोशीको आत्माको शान्तिका लागि काठमाडौं उपत्यकाको विशेष धार्मिक सांस्कृतिक पर्व मनाइएको हो।
 |  सोमबार, भदौ ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ७, २०७८

काठमाडौं– नेपाली कांग्रेसका दिवंगत नेता नवीन्द्रराज जोशीको स्मृतिमा सोमबार राजधानीमा गाईजात्रा निकालिएको छ। जोशीको आत्माको शान्तिका लागि काठमाडौं उपत्यकाको विशेष धार्मिक सांस्कृतिक पर्व मनाइएको हो। कांग्रेस नेता एवं पूर्वमन्त्री जोशीको मस्तिष्कघातका कारण गत चैत १३ गते भएको थियो। 

पूर्व उद्योगमन्त्रीसमेत रहेका नेता जोशी काठमाडौंमा लोकप्रिय नेता थिए । ५७ वर्षीय जोशीकै पहलमा नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा आएको थियो। 










प्रकाशित: Aug 23, 2021| 17:55 सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।