बिहीबार, भदौ ४, २०८३

कुटपिट गरी बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ

त्रिवेणी गाउँपालिका-४ का ६० वर्षीय लक्षिमन दमाईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै २५ वर्षीय छोरा टेकबहादुर नेपाली पक्राउ परेका हुन्। उनी आइतबार राति पक्राउ परेका हुन्।
 |  सोमबार, भदौ ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ७, २०७८

रोल्पा- आफ्नै बुबालाई कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। 

त्रिवेणी गाउँपालिका-४ का ६० वर्षीय लक्षिमन दमाईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै २५ वर्षीय छोरा टेकबहादुर नेपाली पक्राउ परेका हुन्। उनी आइतबार राति पक्राउ परेका हुन्। 

घरायसी झै-झगडामा नेपालीले आफ्नै बुबालाई कुटपिट गर्दा मृत्यु भएको बताइएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

प्रकाशित: Aug 23, 2021| 16:23 सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।