बिहीबार, भदौ ४, २०८३

समाज

देशभर मनसुन सक्रिय, केही ठाउँमा भारी वर्षाको सम्भावना

केही दिन यता देशभरको मनसुन सक्रिय बनेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर बुधबारको मौसममा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

मादी नदीको कटानले ६६३ घरधुरी जोखिममा

गत आइतबारदेखि परेको अविरल वर्षापछि मादी नदीमा आएको बाढीले कटान गर्दा व्यास नगरपालिका-५ पाटनका करिब ६६३ घरधुरी जोखिममा परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

अदालतको फैसलाप्रति व्यंग्य गर्नुको अर्थ रहन्न : पूर्व प्रधानन्यायाधीश श्रेष्ठ

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले सरकार र राजनीतिक दललाई संविधानभित्र बाँधिने संस्कार तथा संस्कृति होस् भन्ने जनताको चाहनालाई सम्मान गर्न सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

खोला तर्ने क्रममा नगर प्रहरी बेपत्ता

सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरी खोलामा बेपत्ता भएका छन्। वडा नम्बर–२, मोपुङको वासा खोला तर्ने क्रममा मोटरसाइकलसहित बगाउँदा नगर प्रहरी दावातेन्जी शेर्पा बेपत्ता भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

खाद्य सामग्रीमा नयाँ मिति राख्ने गोदाममा प्रहरीको छापा, एक जना पक्राउ

अनुसन्धानका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत उपभोग गर्ने म्याद समाप्त भएका पास्ता सेबई, कुकिज, चक्लेट, सोयाविन एवं बिस्कुुटलगायतका करिब एक दर्जनजति खाद्य वस्तुमा नयाँ मिति राख्ने गरिएको विभागका प्रवक्ता...
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

रोल्पामा अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

बाख्रा चराएर घर फर्किने क्रममा बेलुकी ५ः३० बजेतिर चिउरीको बोटबाट निस्किएका अरिङ्गालले उनलाई टोकेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

थप २,५२५ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु

देशभरका विभिन्न अस्पताल उपचाररत रहेका ३५ जनाको मृत्यु भएको मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

माओवादीको कारबाहीमा परेका लुम्बिनीका दुई सांसदलाई अन्तरिम आदेश दिन अस्वीकार

– नेकपा खारेजपछि नेकपा एमालेमा प्रवेश गरेको भन्दै नेकपा माओवादी केन्द्रबाट कारबाहीमा परेका लुम्बिनीका दुई सांसदको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

कुलमानको नियुक्तिसम्बन्धी मिसिल झिकाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा मिसिल झिकाउन आदेश दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

निषेध आदेश भदौ १६ सम्म थप, आठ बजेपछिको प्रतिबन्ध हट्यो

गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा जारी निषेध आदेश भदौ १६ गतेसम्मलाई थपिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

कतार जान लागेका यात्रु लागूऔषधको आशंकामा समातिए

लागूऔषध लुकाई लैजान लागेको आशंकामा प्रहरीले मंगलबार बिहान एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

कुलमान नियुक्तिविरुद्धको रिट प्रधानन्यायाधीश राणाको इजलासमा

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाइका लागि आज पेसी तोकिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

कलंकीबाट रत्नपार्क आउँदै गरेको निलो माइक्रो दुर्घटना

कलंकीबाट रत्नपार्क आउँदै गरेको निलो माइक्रो दुर्घटनामा परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

इन्द्रावती ड्याम छेउमा निरन्तर पहिरो

पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ लाँगर्चे इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइटमा ठूलो पहिरो गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

गैँडा तस्करीमा संलग्न रहेको अभियोगमा पक्राउ

चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारी खाग तस्करी गरेको आरोपमा विभिन्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

तरुणका समस्या समाधान गर्नुपर्छ : शङ्कर भण्डारी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शङ्कर भण्डारीले कांग्रेसले तरुणका समस्या समाधानका लागि भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसंघको माग

नेपाल आयल निगमले पढाएको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता लिन नेपाल विद्यार्थी संघले माग गरेको छ। निगमको कदम जनविरोधी भएको बताउँदै सत्तारुढ दलकै विद्यार्थी संगठन नेविसंघले मूल्य वृद्धि तत्काल फिर्ता...
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप

सरकारले अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप लगाउने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा सोमबार भाले गैंडा मृत अवस्थामा फेला परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना

देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८