परिवार संस्था हो, जहाँ राजनीति हुन्छ। अथवा निर्णय गर्ने अधिकार निश्चित व्यक्तिमा निहित हुन्छ। त्यसको आफ्नै संस्कृति पनि हुन्छ। एकअर्काको सम्बन्धको सेतु पनि हुन्छन्।
सुर्खेतमा तरुण दलका एक नेतामाथि खुँडा प्रहार भएको छ। वीरेन्द्रनगर–१ का तरुण दलका उपाध्यक्ष सन्तोष गिरीमाथि खुँडा प्रहार भएको हो। शुक्रबार बेलुका वीरेन्द्रनगरको धमला चोक निजकै गिरीमाथि खुँडा प्रहार भएको...
विपद् व्यवस्थापन सम्बन्धमा गृह मन्त्रालयमा शुक्रबार भएको बैठकमा मन्त्री खाँणले वर्षा भोलिसम्म पर्ने सम्भावना रहेको भन्दै क्षति हुने सम्भावना भएका क्षेत्रका पूर्व तयारी गर्न निर्देशन दिएका हुन्।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर भएका रिटमाथिको सुनुवाइ आगामी शुक्रबारका लागि तोकिएको छ। रिटमाथि प्रारम्भिक सुनुवाइका लागि शुक्रबारका लागि पेसी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
हुप्सेकोट गाउँपालिका–४ माथिल्लो चारघरेमा पहिरो आउँदा ५० वर्षीया धनमाया पुलामी, नातिनीहरू सात वर्षीया भूमिसरा पुलामी र ६ वर्षीया देउमाया पुलामी बेपत्ता भएको प्रहरीले जनाएको छ।
कोरोना महामारीका कारण लामो समयदेखि सप्तरीमा बन्द रहेका विद्यालय सञ्चालन गर्ने तयारी गरिएको छ। स्वास्थ्य मापदण्डको पालना गरी १८ वटै स्थानीय तहका विद्यालय सञ्चालन गर्न छलफल सुरु गरिएको हो।