मंगलबार, असोज २०, २०८३

पूर्वमन्त्री आलमको मुद्दामा आज सुनुवाइ

नेपाली का‌ग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दाको सुनुवाइ आज हुँदै छ।
 |  शुक्रबार, भदौ ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ११, २०७८

काठमाडौं– नेपाली का‌ग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दाको सुनुवाइ आज हुँदै छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको हो। रौतहटमा इँटाभट्टामा जउिँदै मानिस जलाएर मारेको अभियोगमा उनी थुनामा छन्।

प्रकाशित: Aug 27, 2021| 12:07 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।