भट्टको ८५ वर्षको उमेर निधन भएको हो। सोमबार बिहान साढे सात बजे आफ्नै निवास काठमाडौंको कालिकास्थानमा भट्टको निधन भएको साहित्यकार मातृका पोखरेलले जानकारी दिए।
धेरैजसो आमाबाले केटाकेटीसँग आफ्नो बाल्यकालको तुलना गर्ने गर्छन्। यतिबेलाका बालबालिकाको उमेरमा त्यो बेलाको आफू के के गर्थें भनेर सुनाउनु राम्रो कुरा होइन।
मनसुनी वायुको प्रभावका कारण आज पनि देशभरको मौसम सक्रिय रहेको छ। आज बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परिरहेको छ।
राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले दिगो विकास लक्ष्यसँग सम्बन्धित सूचनाहरुलाई उच्च प्राथमिकता दिइ कार्य गर्न सरकारलाई निर्देशन दिएको छ।
राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ चिकित्सकहरुले जुनियरलाई मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गर्ने तयारी भएको भन्दै प्रधानमन्त्री, स्वास्थ्य राज्यमन्त्री र स्वास्थ्य मन्त्रालयका सचिवलाई ध्यानाकर्षणपत्र बुझाएका छन्।