तनहुँबाट बाघको छालासहित तीनजना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले शनिबार साँझ ६ बजे व्यास नगरपालिका-५ पतेनीबाट बाघको छालासहित तीन जनालाई पक्राउ...
नवगठित नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल सोमबार स्वदेश फर्किने भएका छन्। स्वास्थ्यमा समस्या आएपछि खनाल गत असार २ गते उपचारका लागि भारतको नयाँदिल्ली गएका थिए।
मनसुन सक्रिय भएकोले अहिले देशभर सामान्यदेखि पूर्ण बदली भएको छ। आज आइतबार बिहान प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको...
अविरल वर्षासँगै ठाउँ-ठाउँमा आएको पहिरोका कारण तनहुँ र स्याङजा जोड्ने शुक्लागण्डकी दुलेगौंडा ढोरबाराही मोटर मार्गको जुडीफाँट-चिसापानी सडकखण्ड अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका सूचना अधिकारी मधुसुदन सिंहले शनिबार सुरक्षाकर्मी थप गरी परिचालन गरिएको र उक्त टोलीले शव फेला पारेको बताए। पहिरोमा पुरिएर एकै घरका तीन जना बेपत्ता भएका...
केही दिनको अविरल वर्षा र डुबानका कारण पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र परासीअन्तर्गतको सबस्टेशनमा क्षति पुगेपछि विद्युत् आपूर्ति बन्द भएको छ।