बिहीबार, भदौ ४, २०८३

समाज

तीव्र गतिमा सवारी चलाउनेमाथि नाइट भिजन लेजर स्पिड गन प्रयोग गरी कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले रातिको समयमा तीव्र गतिका कारण हुने सडक दुर्घटना न्यूनीकरण गर्न ‘नाइट भिजन लेजर स्पिडगन’ सहितको चेकिङ सुरु गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

व्यवस्थित राउटे बस्तीका लागि पहल गर्छु : राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सुर्खेतको काल्चे पुगेर लोपोन्मुख राउटे समुदायसँग भेट गरी उनीहरुको अवस्थाबारे जानकारी लिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

पहिरोका कारण नौ घर उच्च जोखिममा

काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौँरीदेउराली गाउँपालिका–५ का नौ घर उच्च पहिरको जोखिममा परेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले माग्यो नवौं र सातौं तहका कर्मचारी

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले स्वास्थ्यकर्मीका लागि विज्ञापन आह्वान गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

घरमा आगलागी हुँदा आठ लाख बढीको क्षति

शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडी स्थित रामप्रसाद रानाका घरमा गए राति आगलागी हुँदा लाखौँ मूल्य बराबरका धनमाल जलेर नष्ट भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

'चामे जान काम पर्छ, पुल छैन'

सडक सञ्जालबाट टाढा रहेको नार्पाभूमि गाउँपालिका पुग्न समस्या भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

ब्याएका गाईभैँसीलाई पोषण भत्ता!

जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको छ। गाउँपालिकालाई पशुपालनको माध्यमबाट दूध र मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले गत वर्षदेखि सञ्चालन गरेको ब्याएका गाईभैँसीलाई पोषण भत्ता दिने कार्यक्रम प्रभावकारी बन्दै...
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

भूमि आयोगले कालिकोटमा बाँड्यो लालपूर्जा

भूमि सम्बन्धी समस्या सामाधान आयोगले कालिकोटमा ३३ जनालाई जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

झलनाथ खनालको स्वास्थ्यवस्था बुझ्न डल्लु पुगे प्रचण्ड

नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यवस्था बुझ्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल डल्लु पुगेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

मेलम्ची बजार दुर्गन्धित, २ महिना सम्म उठेन फोहोर

असार १ गते आएको बाढीपहिरोले तहसनहस पारेको मेलम्ची बजार फोहोरले दुर्गन्धित बनेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङमा टिपरको ठक्करबाट एकजनाकोमृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

अर्घाखाँचीमा पहिरोमा पुरिएर एकको मृत्यु, तीन घाइते

पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

घट्दै कोरोना, थपिँदै निषेधाज्ञा

जिल्लामा पछिल्लो हप्ता दैनिक कोरोना सङ्क्रमणदर घटिरहेको तथ्याङ्कले देखाएको छ। यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढिरहेको देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

कस्तो रहला आजको मनसुन?

हाल देशभर सामान्य बदली रही प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

ठमेलमा निर्वाधरुपमा व्यवसाय गर्न पाउनुपर्ने माग

ठमेल क्षेत्रका रात्रिकालीन एवं स्पा व्यवसायीले निर्वाधरुपमा व्यापार व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग राखेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

काठमाडौं उपत्यकाको फोहोर आजबाट उठ्ने

करिब एक महिनादेखि काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर आजदेखि व्यवस्थापन हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

दार्चुला तुइन घटना : छानबिन समितिले बुझायो प्रतिवेदन

महाकाली नदीमा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीका विषयमा छानबिन गर्न गठन भएको समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

१६ सय ६४ संक्रमित थपिए, २० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर एक हजार ६६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा २० जना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

किन स्थिर छ कोरोना संक्रमण?

नेपालमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको अवस्था धेरै घटबढ हुन सकेको छैन। डेल्टा भेरियन्टका कारण उत्कर्षमा पुगेको कोरोना संक्रमणको दोस्रो लहर हाल स्थिर भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

काठमाडौंको फोहोर सिसडोल पुर्‍याउन नागरिक अभियान सुरु

नागरिक अभियन्ताहरु आफैँले काठमाडौंको फोहोर सिसडोल डम्पिङ साईटसम्म पुर्‍याउने अभियान सुरु गरेका छन।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८