बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले माग्यो नवौं र सातौं तहका कर्मचारी

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले माग्यो नवौं र सातौं तहका कर्मचारी

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले स्वास्थ्यकर्मीका लागि विज्ञापन आह्वान गरेको छ।
 |  बुधबार, भदौ १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १६, २०७८

काठमाडौं– राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले स्वास्थ्यकर्मीका लागि विज्ञापन आह्वान गरेको छ।

प्रयोगशालाले एक सूचना जारी गर्दै करार सेवाका लागि कर्मचारीको माग गरेको हो। नवौं तहको कन्सल्टेण्ट प्याथोलोजिष्ट, सातौं तहको बायोमेडिकल इञ्जिनियर र सातौं तहको आइटि अफिसर गरी तीन जना कर्मचारी माग गरेको हो।  

प्रयोगशालाले फारम बुझाउने अन्तिम समय भदौ २५ सम्म रहेको जनाएको छ। थप जानकारीका लागि प्रयोगशालामा सम्पर्क गर्न अनुरोध गरिएको छ।

प्रकाशित: Sep 01, 2021| 11:21 बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।