बिहीबार, भदौ ४, २०८३

कस्तो रहला आजको मनसुन?

हाल देशभर सामान्य बदली रही प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।
 |  बुधबार, भदौ १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १६, २०७८

काठमाडौं- हाल देशभर सामान्य बदली रही प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र  कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। मनसुनी वायुको प्रभावले आज बिहानदेखी प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा पानी परिरहेको हो।

मौसम पूर्वानमान महाशाखाका अनुसार आज दिउँसो मुलुकका धेरैजसो स्थानमा पानी पर्नेछ। राति प्रदेश १ का केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति प्रदेश नम्बर १ का एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: Sep 01, 2021| 07:10 बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।