बिहीबार, भदौ ४, २०८३

१६ सय ६४ संक्रमित थपिए, २० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर एक हजार ६६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा २० जना संक्रमितको मृत्यु भएको छ।
 |  मंगलबार, भदौ १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १५, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर एक हजार ६६४  जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा २० जना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट १ हजार ५२३ जना र एन्टिजेन परीक्षणबाट १४१ जनामा संक्रमण पुष्टि भएको हो। २४ घण्टामा जम्मा १२ हजार २२२ परीक्षण भएको छ।

मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ७८६ जना कोरोनामुक्त भएका छन्। बिहीबार देशभर ३५ हजार ५९१ जना सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित: Aug 31, 2021| 17:15 मंगलबार, भदौ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।