बिहीबार, भदौ ४, २०८३

समाज

यौन दुर्व्यवहार गरेको अभियोगमा डेढ वर्ष कैद सजाय

जिल्ला अदालत संखुवासभाले बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा डेढ वर्ष कैद सजायको फैसला सुनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको?

साताको पाँचौ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

भारतका चर्चित टिभी कलाकार सिद्धार्थ शुक्लाको मृत्यु

भारतका चर्चित टिभी कलाकार सिद्धार्थ शुक्लाको मृत्यु भएको छ। आजतकका अनुसार उनको मृत्यु हृदयघातका कारण भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

भोजपुरमा ८४ प्रतिशत घरको पुनर्निर्माण सम्पन्न

भोजपुरमा भूकम्पबाट क्षति भएका ८४ दशमलव ९५ प्रतिशत घरको पुनर्निर्माण सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

विराट गोल्डकपमा ८ लाख नाफा

विराटनगरमा गत वैशाखमा सम्पन्न विराटगोल्डकपको हिसाव बुधबार सार्वजनिक गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

भेरी अस्पतालमा उपचाररत दुई संक्रमितको मृत्यु

नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका दुई कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

फलोअप : जेलमा रहेका दुई निर्दोष सैनिकको मुद्दामा फेरि पेसी, आजै फैसला हुन सक्ने

एसएमजी हतियार चोरीको झुटो अभियोगमा साढे दुई वर्षदेखि जेल सजाय काटिरहेका सैनिकद्वय अमल्दार लबकुमार गुरुङ र सिपाही सरोज तामाङको मुद्दाको पेसी बिहीबार (आज) का लागि तोकिएको छ। सैनिक विशेष अदालतले...
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

अध्ययन विदामा भन्दै हराएका कर्मचारी खोज्दै सरकार

सरकारले निजामति कर्मचारीलाई अध्ययन विदाको सुविधा दिने गरेको छ। सोही सुविधाको उपभोग गर्दै सरकारी कर्मचारी एक वर्ष भन्दा बढी समय विदामा बस्न पाउँछन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

बाँकेका स्वास्थ्यकर्मीलाई सर्पदंश उपचारसम्बन्धी तालिम

बाँकेको नेपालगञ्जमा चिकित्सक र स्वास्थ्यकर्मीलाई सर्पदंश उपचारसम्बन्धी तालिम दिइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

तनहुँमा चार महिनापछि विद्यालय खुले, भौतिक उपस्थितिमै पठनपाठन

गत वैशाबाट बन्द तनहुँका विद्यालय खुल्न थालेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

चीनसँग सामाधान भइसकेको सीमा समस्या बल्झाउँदै सरकार

सरकारले चीनसँग ससामाधान भइसकेको सीमा विवाद बल्झाउन लागेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

दाङको सिस्नेखोलाले जीप बगाउँदा चारजनाको मृत्यु, एक घाइते

दाङमा सिस्नेखोलामा आएको बाढीले जीप बगाउँदा चारजनाको मृत्युभएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

भुजीखोला बाढीको एक वर्ष : अझै अत्तोपत्तो छैन १५ जनाको

केही दिनदेखि निरन्तर वर्षा भइरहेको थियो। भुजी खोलामा वर्षापछिको बाढीले सुसेली हालेको भए पनि घरमै पसेर विध्वंश मच्याउला भनेर कसैले सोचेनन्। खोलाको बहाव आफ्नै गतिमा थियो। अघिल्ला वर्षमा पनि खोला...
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

नवीनको बुबाआमाको उपचारमा सन्तोषको सहयोग

पूर्वराष्ट्रिय फुटबल खेलाडी सन्तोष साहुखलले क्यान्सरको उपचार गराइरहेका फुटबल प्रशिक्षक नवीन न्यौपानेका बुबाआमाको उपचारको लागि ५३ हजार सहयोग गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

परिवारसँग जोडिएका आहुतिका यस्ता किस्सा

बाल्यकालमा आहुति र उनका दाजु गल्ती गर्थे। अनि डराउँथे र लुक्न जान्थे। तर हजुरबाले कहिल्यै पिटेनन्। बरु नातिहरुले गल्ती गर्दा पनि उनी आफैं रुन्थे।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

नेपाल र नेपालीबारे यस्तो भन्छन् भारतीय फुटबल कप्तान

फुटबल करिअरमा व्यस्त रहेका कारण उनको नेपाली आफन्तसँग धेरै भेट हुँदैन। तर फोनमा कुराकानी गर्ने गरेको बताउँछन् सुनिल।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

दुर्घटनामा परेपछि थलिएकी मोडल निशाको निधन

सडक दुर्घटनामा परेछि थलिँदै गएकी उनलाई खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने शरीरमा रहेका घाउहरुमा पनि कुनै सुधार देखिएको थिएन।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

कोभिड अपडेट : २ हजार ५२ जनामा संक्रमण पुष्टि, २० को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

रुकुमपूर्वमा ९ हजारभन्दा बढीले लगाए कोभिड खोप

रुकुमपूर्वमा कोरोनाविरुद्धको पूर्ण खोप लगाउने संख्या नौ हजार पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

काठमाडौंका सीडीओको नयाँ आदेश, स्कुल खोल्न लचिलो

जिल्ला प्रशासन कार्यालयले भदौ मसान्तसम्मका लागि नयाँ आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८