बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतका चर्चित टिभी कलाकार सिद्धार्थ शुक्लाको मृत्यु

भारतका चर्चित टिभी कलाकार सिद्धार्थ शुक्लाको मृत्यु

भारतका चर्चित टिभी कलाकार सिद्धार्थ शुक्लाको मृत्यु भएको छ। आजतकका अनुसार उनको मृत्यु हृदयघातका कारण भएको हो।
 |  बिहीबार, भदौ १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १७, २०७८

काठमाडौं– भारतका चर्चित टिभी कलाकार सिद्धार्थ शुक्लाको मृत्यु भएको छ। आजतकका अनुसार उनको मृत्यु हृदयघातका कारण भएको हो। 

राति औषधि खाएर सुतेका शुक्ला बिहान नउठेको नवभारत टाइम्सले लेखेको छ। तर, उनले सुत्नुहघि कस्तो औषधि खाएका थिए भन्ने खुलेको छैन। 

उनको शव अहिले पोस्टमर्टमका लागि मुम्बईको कपुर अस्पतालमा राखिएको छ। अस्पतालले मृत्युको कारण हृदयघात भएको पुष्टि गरिसकेको छ। ४० वर्षीय शुक्ला ‘बिग बोस’का विजेता पनि हुन्। उनले एउटा फिल्ममा पनि काम गरेका थिए।

प्रकाशित: Sep 02, 2021| 12:20 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।