बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाँकेका स्वास्थ्यकर्मीलाई सर्पदंश उपचारसम्बन्धी तालिम

बाँकेका स्वास्थ्यकर्मीलाई सर्पदंश उपचारसम्बन्धी तालिम

बाँकेको नेपालगञ्जमा चिकित्सक र स्वास्थ्यकर्मीलाई सर्पदंश उपचारसम्बन्धी तालिम दिइएको छ।
 |  बिहीबार, भदौ १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १७, २०७८

बाँके- बाँकेको नेपालगञ्जमा चिकित्सक र स्वास्थ्यकर्मीलाई  सर्पदंश उपचारसम्बन्धी तालिम दिइएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रको आयोजना तथा फेरमेडको सहयोगमा भेरी अस्पताल परिसरमा सञ्चालन गरिएको तालिममा २० जना सहभागी रहेको भेरी अस्पतालका एनेस्थेसिया विभागका डा. पारस पाण्डेले जानकारी दिए।

वर्षातमा तराईका जिल्लामा सर्पदंशका घटना हुने भएकाले उपचारमा सहज होस् भनेर तालिम प्रदान गरिएको उनले बताए। सर्पदंशबाट कसरी बच्ने, डसिहालेमा कसरी प्राथिमक उपचार गराउने र स्वास्थ्य स‌ंस्था  पुर्‍याउने भनेर प्रशिक्षण दिइएको छ। -न्युज कारखाना

प्रकाशित: Sep 02, 2021| 09:10 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।