मंगलबार, असोज २०, २०८३

पथरैया नदी गाउँ पस्दा १३८ घरधुरी डुबानमा

पथरैया नदी गाउँमा पस्दा कैलालीको जानकी गाउँपालिकाका १ सय ३८ घर डुबानमा परेका छन्।
 |  शुक्रबार, भदौ ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ११, २०७८

धनगढी- पथरैया नदी गाउँमा पस्दा कैलालीको जानकी गाउँपालिकाका १ सय ३८ घर डुबानमा परेका छन्। 

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार नदी वस्तीमा पसेपछि गाउँपालिकाको वडा नम्बर-४ का ८० घरधुरी र वडा नम्बर-७ का ५८ घरधुरी डुबानमा परेका छन्। 

डुबानमा परेकाको उद्धारका लागि सशस्त्र प्रहरी परिचालन गरेको उनले बताए।

प्रकाशित: Aug 27, 2021| 11:26 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।