बिहीबार, भदौ ४, २०८३

भीमदत्त राजमार्ग सुचारु

भीमदत्त राजमार्ग सुचारु भएको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाका अनुसार डोजर लगाएर पहिरो पन्छ्याएपछि राजमार्ग सुचारु भएको हो।
 |  शुक्रबार, भदौ ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ११, २०७८

धनगढी- भीमदत्त राजमार्ग सुचारु भएको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाका अनुसार डोजर लगाएर पहिरो पन्छ्याएपछि राजमार्ग सुचारु भएको हो।

कैलालीको खानीडाँडामा माथिबाट खसेको पहिरोका कारण प्रदेशका ७ पहाडी जिल्ला जोड्ने राजमार्ग अवरुद्ध भएको थियो।

प्रकाशित: Aug 27, 2021| 08:41 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।