बिहीबार, भदौ ४, २०८३

समाज

नारायणगढ-मुग्लिङ सडक अवरुद्ध

नारायणगढ-मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ। सेतीदोभानमा पहिरो झर्दा सडक अबरुद्ध भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

देशका केही स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्युन चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

कतार जहाँ नेपाली श्रमिक मरिरहन्छन्- न छानबिन हुन्छ न परिवारलाई क्षतिपूर्ति

'उहाँको अचानक मृत्युको खबर सुन्दा पत्याउनै गाह्रो भयो...मेरो श्रीमानलाई आगो लगायो।आफू तेलमा जलिरहेको जस्तो मलाई लाग्छ।'
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

सर्वोत्तम स्टिलको भट्टीमा विस्फोट हुँदा १५ कामदार घाइते, ७ गम्भीर

बिहीबार भएको विस्फोटमा परी १५ कामदार घाइते भएको पर्सा प्रहरीले जानकारी दिएको छ। घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई १० लाख उपलब्ध गराउने सरकारको निर्णय

महाकाली नदीमाथिको तुइन तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

२४ सय ३३ संक्रमित थपिए, १९ सय २९ संक्रमणमुक्त

बिहीबार देशभर २ हजार ४३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

पूर्वदेखि पश्चिम नेपालका पहाडी तथा तराई क्षेत्रमा तीन दिन भीषण वर्षा हुने सम्भावना रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कता अपनाउन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

‘नदी सप्तक’ शृङ्खलाका लागि कविता पठाउन आग्रह

कालीगण्डकी बचाऔं अभियानले ‘नदी सप्तक’ शृङ्खलाका लागि कविता पठाउन आग्रह गरेको छ। 'कालीगण्डकी नदी हाम्रो जीवन हो, प्रकृति हो, सम्पदा हो र आस्था हो' भन्ने मूल मर्मका साथ अभियानले कविता...
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

श्रीमतीको जन्मदिनमा ओलीको डान्स [भिडियोसहित]

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको निवास बालकोटमा बुधबार बेलुका रमाइलो माहोल थियो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

भरुवा बन्दुकसहित एक जना पक्राउ

जाजरकोटमा अवैध भरुवा बन्दुकसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको नलगाड नगरपालिका ८ का ३३ वर्षीय वीरबहादुर पुन एक नाले भरुवा बन्दुकसहित पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

रायखोरको पहिरोले राहुघाट नदी थुनियो

रघुगङ्गा गाउँपालिकाको रायखोरमा बिहिबार बिहान पहिरो खसेर राहुघाट नदी थुनिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

लगातारको वर्षासँगै आधा दर्जन नदीमा बाढी

विगत दुई दिनदेखि महोत्तरीमा मुसलेधार पानी परेपछि जिल्लाका आधा दर्जनभन्दा बढी नदी खोलामा बाढी आएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

बिजुलीको तार भूमिगत बनाउने काम अलपत्र, कुलमानले झोक्किँदै भने– यो के गरेको?

‘जहाँजहाँ सजिलो छ त्यहाँत्यहाँ मात्रै काम गरेर बाँकी अलपत्र पारिएको छ। यो ठिक भएन। यसलाई तत्काल अघि बढाउनुपर्छ।’ उनले तार भूमिगत बनाउने कार्यप्रति संकेत गर्दै भने, ‘यो के गरेको? यस्तो...
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

सिन्धुपाल्चोकका बाढी प्रभावितको लागि कोरोना खोप आजदेखि

हेलम्बु–मेलम्ची बाढी प्रभावित १८ वर्षमाथिका २० हजार नागरिकका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गराइने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

काबुलमा ४२ नेपाली उडानको प्रतीक्षामा

अफगानिस्तानबाट उद्धार भएका नेपाली स्वदेश फर्काउने प्रक्रिया जारी रहेको तथा काबुल विमानस्थलमा केही नेपाली उडानको प्रतीक्षा गरिरहेका सरकारले बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

जनवादी गायक जेबी टुहुरेको उपचार खर्च सरकारले व्यहोर्ने

गत मंगलबार दिउँसो काठमाडौंको कलंकीस्थित आफ्नै निवासमा लडेपछि उनलाई बल्खुस्थित वयोधा अस्पताल भर्ना गरिएको थियो। उनलाई ‘स्ट्रोक’ भएको चिकित्सकले बताएको उनको परिवारले उल्लेख गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

दुई निर्दोष सेनाको मुद्दालाई सैनिक विशेष अदालतको अग्राधिकार, रिहा होलान् त?

जुन ‘गन’ भरत गुरुङको हत्या स्वीकार गरेका गंगाधर ढकालको साथमा भेटियो, त्यही ‘गन’ चोरी गरेको अभियोगमा कालीबहादुर गणमै मुकाम भएको समरी जनरल सैनिक अदालतले उनीहरूलाई कैद सजाय सुनाएको थियो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

४ दिनदेखि सम्पर्कविहीन किशोरी मृत फेला

खाँडाचक्र नगरपालिका–६ कालीकोटकी १६ वर्षीया निरु विकको शव मंगलबार मकैबारीमा भेटिएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

निर्धारित समयमा काम पूरा नहुँदा बसपार्क व्यवस्थापनमा समस्या

दृश्यावलोकन स्तम्भ (भ्यूटावर) निर्माणको काम निर्धारित समयमा पूरा नहुँदा बसपार्क व्यवस्थापनमा समस्या भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

साँफे-मार्तडी सडकखण्ड अवरुद्ध, १६ घर पहिरोको उच्च जोखिममा

अविरल वर्षाका कारण पहिरो खस्दा अछामको साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८