बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कलंकीबाट रत्नपार्क आउँदै गरेको निलो माइक्रो दुर्घटना

कलंकीबाट रत्नपार्क आउँदै गरेको निलो माइक्रो दुर्घटना

कलंकीबाट रत्नपार्क आउँदै गरेको निलो माइक्रो दुर्घटनामा परेको छ।
 |  मंगलबार, भदौ ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ८, २०७८

काठमाडौं- कलंकीबाट रत्नपार्क आउँदै गरेको निलो माइक्रो दुर्घटनामा परेको छ। काठमाडौंको रवि भवनमा निलो माइक्रो दुर्घटना कलंकी प्रहरीले जनाएको छ।

कलंकीबाट रत्नपार्क आउँदै गरेको बा१ज ६४०३ नम्बरको निलो माइक्रो दुर्घटना परे पनि घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित: Aug 24, 2021| 10:44 मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।