बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निषेध आदेश भदौ १६ सम्म थप, आठ बजेपछिको प्रतिबन्ध हट्यो

निषेध आदेश भदौ १६ सम्म थप, आठ बजेपछिको प्रतिबन्ध हट्यो

गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा जारी निषेध आदेश भदौ १६ गतेसम्मलाई थपिएको छ।
 |  मंगलबार, भदौ ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ८, २०७८

काठमाडौं– गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा जारी निषेध आदेश भदौ १६ गतेसम्मलाई थपिएको छ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले निषेध आदेश थप्ने निर्णय गरेको हो। 

जारी निषेध आदेश भदौ ८ गतेसम्म कायम छ। पुरानै मोडालिटीलाई निरन्तरता दिँदै निषेध आदेश थप भएको हो। तर, राति ८ बजेपछि निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा लगाइएको प्रतिबन्ध भने हटेको छ। स्वास्थ्य सचेतना अपनाएर सवारी चलाउन दिइने निर्णय प्रशासनले गरेको हो।  

प्रकाशित: Aug 24, 2021| 14:42 मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।