बिहीबार, भदौ ४, २०८३

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, अध्यादेश ल्याइँदै

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले मन्त्रिपरिषद् बैठक जारी छ। राजनीतिक दल सम्बन्धि ऐन संशोधन गर्न अध्यादेश ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
 |  मंगलबार, भदौ १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १, २०७८

काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा अहिले मन्त्रिपरिषद् बैठक जारी छ। राजनीतिक दल सम्बन्धि ऐन संशोधन गर्न अध्यादेश ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। 

कांग्रेस शीर्ष नेताहरूसँग परामर्श गरेपछि देउवाले मन्त्रिपरिषद् बैठक बोलाएको बुझिएको छ। राजनीति दल सम्बन्धि अध्यक्षदेशसँगै सरकारले बजेट प्रतिस्थापन अध्यादेश पनि ल्याउने तयारी गरिरहेको छ।

प्रकाशित: Aug 17, 2021| 12:11 मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।