बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कायममुकायम प्रधान सेनापति र भारतीय राजदूतबीच भेटवार्ता

कायममुकायम प्रधान सेनापति र भारतीय राजदूतबीच भेटवार्ता

नेपाली सेनाका कायममुकायम प्रधान सेनापति रथी प्रभुराम शर्मा र भारतका राजदूत विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ। शर्मा कायममुकायम प्रधानसेनापति भएपछि उनलाई भेटन भारतीय राजदूत क्वात्रा जङ्गी अड्डा पुगेका छन्।
 |  शुक्रबार, साउन २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०७८

काठमाडौं- नेपाली सेनाका कायममुकायम प्रधान सेनापति रथी प्रभुराम शर्मा र भारतका राजदूत विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ। शर्मा कायममुकायम प्रधानसेनापति भएपछि उनलाई भेटन भारतीय राजदूत क्वात्रा जङ्गी अड्डा पुगेका छन्। 

भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। नेपाली सेनाले यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिएको जनाएको छ।

प्रकाशित: Aug 13, 2021| 16:21 शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।