बिहीबार, भदौ ४, २०८३

समाज

प्रहरी प्रश्नपत्र लिक प्रकरण : तीन जना बर्खास्त, एसपीसहित ११ जनामाथि विभागीय कारबाही सिफारिस

छानबिन समितिले तयार गरेको प्रतिवेदनअनुसार प्रहरी नायब निरीक्षक जनक विष्ट, हवल्दार कुमार शाह र परिचर सुरेश बमलाई जागिरबाट बर्खास्त गर्न सिफारिस गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

ब्लड क्यान्सर पीडित बालकुमारीको उपचारमा हिल नेपालद्वारा ९३ हजार सहयोग

कतार च्यारीटीको सहयोगमा हिल नेपालले उपलब्ध गराएको उक्त रकम सामाजिक अभियन्ता तथा मिडियाकर्मी बुद्धि कटेलले अस्पतालमा हस्तान्तरण गरे।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

मानव सभ्यतालाई खतराको घण्टी ! ९ वर्षमा १.५ डिग्री सेल्सियस तात्नेछ पृथ्वी

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी निकाय (आईपिसिसी)ले सोमबार प्रकाशित गरेको प्रतिवेदनको सारांशमा पृथ्वीको सतहको तापक्रम सन् २०३० सम्ममा १.५ डिग्री सेल्सियस बढ्ने उल्लेख छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

रामानन्द अनुसन्धान केन्द्रको विशिष्ट परामर्शदातामा शताब्दीपुरुष जोशी मनोनीत

वाङ्मय–शताब्दीपुरुष सत्यमोहन जोशीज्यूलाई रामानन्द अनुसन्धान केन्द्रको विशिष्ट परामर्शदातामा मनोनीत गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

घरेलु प्याड बनाउने दिदीबहिनीको प्रेरणादायी कथा

अघिल्लो पुस्ताकी कित्थी भने किशोरी हुँदा अवस्था यस्तो थिएन। थोत्रा कपडा प्रयोग गर्नुपर्थ्यो। कपडा प्रयोग गर्दा उनलाई ‘एलर्जी’ हुन्थ्यो। अन्य विकल्प नभएपछि पैंतीस वर्षसम्म कपडा प्रयोग गरिन् उनले।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

छिमेकीको निर्घात कुटपिटपछि एकको मृत्यु, एक जना पक्राउ

मलिकको हत्या गरेको अभियोगमा सोही स्थानका छिमेकी २६ वर्षीया रिन्की देवी रायलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

आगलागीबाट आठ पसल जलेर नष्ट

सुनसरीको धरान–२ स्थित घण्टाघरको पछाडि गए राति भीषण आगलागी भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

लोहोरोले हानी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

५५ वर्षीया श्रीमती श्रीमाया कामीको हत्या गरेको अभियोगमा प्रहरीले उनका श्रीमानलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

माइकमा करेन्ट प्रवाह भई दुई जनाको मृत्यु

धनुषामा भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट प्रवाह भई दुई कीर्तनमण्डलीको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

लाइसेन्स वितरणमा बदलियो नियम, पाँचपल्ट गल्ती गरे खारेज [भिडियोसहित]

लिखित र प्रयोगात्मक दुवै परीक्षा पास भएर लाइसेन्स कुरेर बसेकाको संख्या ६ लाखभन्दा धेरै छ। स्मार्ट कार्डको अभाव भएपछि छपाइ प्रक्रिया रोकिएको विभागका अधिकारी बताउँछन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २६, २०७८

संक्रमितको संख्या बढ्यो, एकै दिन चार हजार ९०४ जना थपिए, ३५ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो अघिल्लो दिनको तुलनामा १२५३ जना बढी हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन २६, २०७८

राहदानी लिनेको भीड– न समयमा काम न स्वास्थ्य मापदण्ड पालना

नियम बनाउनेले पालना नगरेपछि महामारी थप फैलन चिन्ता उनले व्यक्त गरे। उनले भने, ‘सरकारले आवश्यक व्यवस्था नमिलाएकै कारण कोरोना संकटको बेला पनि हामी भीडमा बसेर राहदानी लिन बाध्य छौं।’
नेपाल समय संवाददाता | मंगलबार, साउन २६, २०७८

दार्चुला घटना छानबिन समितिको म्याद सात दिन थप

समितिले प्रतिवेदन बुझाउन नसक्दा सात दिन म्याद थपिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, साउन २६, २०७८

अत्यावश्यक बाहेकका सवारी साधन बेलुका ८ बजेपछि चलाउन निषेध

'अत्यावश्यक बाहेकका निजी एवं सार्वजनिक सवारी साधन बेलुका ८ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्नुपर्नेछ,' काठमाडौं जिल्ला प्रशासनले जारी गरेको आदेशमा भनिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २६, २०७८

भारतले फर्काएन पत्रको जवाफ, वडाध्यक्षलाई नै छैन सरकारी टोलीप्रति विश्वास

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको डोरी काटिदिएपछि महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको अवस्था दुई साता बितिसक्दा पनि अज्ञात नै छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २६, २०७८

वितरण गर्न ल्याइएको चामल गोदाममै कुहियो

नौमूले गाउँपालिकाका जनतालाई वितरणका लागि खरिद गरिएको चामल दुई वर्ष गोदाममै थन्किएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २६, २०७८

काठमाडौं उपत्यकामा एक साता निषेध आदेश थपिँदै

कक्षा १२ को परीक्षासमेत स्थगित भइरहेका बेला अब फेरि केही क्षेत्रलाई सीमित गरेर अघि बढ्ने विषयमा छलफल गरेर निर्क्योलमा पुगिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, साउन २६, २०७८

आठराई गाउँपालिका अध्यक्ष र लेखापालबीचको विवाद मिल्यो, दुवैले आत्मालोचना गर्ने सहमति

तेह्रथुमको आठराई गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बू र लेखापाल सुजन थापाबीच आइतबार दिउँसो कार्यालय परिसरमा नै भएको हात हालाहालको विवाद समाधान भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २६, २०७८

बेनीमा आगलागी हुँदा दुई पसलमा क्षति

म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी हुँदा दुई पसल जलेर पूर्णरूपमा नष्ट भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २६, २०७८

'आफ्नो लागि घर बनाउँदा प्राणीका लागि पनि सोचौं न'

जब हामी कुनै भूमिमा नयाँ केही निर्माण गर्छौं, एउटा कुनै प्राणीले बस्ने स्थान गुमाउँछ। तर डस्टे गेज तर्क गर्छन्, त्यो ठाउँमा हामीले प्राणीलाई बस्ने ठाउँ बनाइदिन सक्छौं, भलै घरको छाना...
नेपाल समय संवाददाता | मंगलबार, साउन २६, २०७८