बिहीबार, भदौ ४, २०८३

समाज

उद्यमी श्याम कक्षपति रहेनन्

प्रतिष्ठित उद्यमी तथा रेस्टुरेन्ट व्यवसायी श्यामसुन्दर लाल कक्षपतिको सोमबार निधन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २६, २०७८

उज्यालिएका एसईई आमाहरू

भुलु र लालकुमारीसहित उक्त विद्यालयबाट ९ जना आमाहरूले यसवर्ष एसईई उत्तीर्ण गरेका छन्। उनीहरुलाई विद्यालयले सोमबार सम्मान गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

आज ३ हजार ६५१ जनामा कोरोना पुष्टि, २२ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

कृषि सचिवमा गोविन्दप्रसाद शर्मा

सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषितर्फको सचिवमा गोविन्दप्रसाद शर्मालाई नियुक्त गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

शर्माले सम्हाले नेपाली सेनाको कमान्ड

बलाधिकृत रथी प्रभुराम शर्माले कायममुकायम प्रधानसेनापतिका रूपमा नेपाली सेनाको नेतृत्व लिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

आरतीमाथि एसिड आक्रमणमा श्रीमान दोषी ठहर

घरायसी विवादको क्रममा श्रीमतीमाथि एसिड प्रहार गर्ने युवकलाई जिल्ला अदालत धनुषाले दोषी ठहर गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

प्रदेश : किसान उत्थानका लागि ल्याइएका योजना कागजमै सीमित

प्रदेशको विकासका लागि कृषि क्षेत्रमा लगानी बढाउनु पर्ने माग प्रदेशसभाका सांसदहरुले पटकपटक उठाउँदै आइरहेका छन्। प्रदेश सरकारले समेत कृषि क्षेत्रको उत्थानका लागि कयौं महत्वाकांक्षी योजना सञ्चालनमा ल्याएको पनि छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

खर्च धान्न सकिएन भन्दै महानगरले बन्द गर्‍यो आइसोलेसन सेन्टर

कोेरोना संक्रमण तेस्रो लहरको जोखिम बढिरहेको र दिनानुदिन संक्रमितको संख्या उकालोे लागिरहँदा काठमाडौं महानगरपालिकाले भने आइसोलेसन सेन्टर बन्द गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

भूमि आयोग विघटनविरुद्ध सर्वोेच्चको अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले सरकारलाई भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनविरुद्धको रिटमा अल्पकालीन अन्तरिम आदेश दिएकोे छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

जसपाका तीन सांसदले पद थमौतिका लागि दिएको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

जनता समाजवादी पार्टीबाट निष्कासनमा परेपछि लुम्बिनी प्रदेशसभा सांसद पद गुमाएका तीन जनाले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

महाकालीमा बेपत्ता भएका धामीलाई खोज्न ड्रोनको प्रयोग गरिँदै

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन फुत्काउँदा महाकाली नदीमा बेपता भएका दार्चुलाका जयसिंह धामीको शव खोेज्न ड्रोनको प्रयोग गरिने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

सोमबारबाट बिदा बस्दै प्रधानसेनापति थापा, कामुको जिम्मा शर्मालाई

थापा बिदामा बस्ने भएपछि कायममुकायम प्रधानसेनापतिको जिम्मा प्रभुराम शर्माले पाउनेछन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

अझै ओझेलमा छन् युवाका मुद्दा

राष्ट्रिय युवा परिषद्ले देशका युवालाई प्रशिक्षण, तालिम र क्षमताका विकास गर्दै र उद्यमशीलतातर्फ अग्रसर गराउँदै आएको छ।

गुँला पर्व सुरु, कोरोनाका कारण स्वयम्भू घुम्न नपाइने

नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदा एक महिनासम्म धर्म, कर्म एवं राम्रो काम गरेर मनाउने गुँला पर्व आजदेखि विधिवत् सुरु हुँदैछ।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

गुप्तांगमा लुकाएर ब्राउनसुगर तस्करी, दुई जना पक्राउ

झापा गौरीगञ्ज गाउँपालिका-४ कदमगाछीस्थित सीमा प्रहरी चौकी खजुरगाछी र सशस्त्र प्रहरी बलको संयुक्त प्रहरी टोलीले जाँच गर्ने मञ्जुले गुप्तांगमा ब्राउन सुगर लुकाएको पाइएको थियो। विमलाको पनि संवेदनशील अंगमा ब्राउन सुगर...
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

विश्व आदिवासी दिवसमा सार्वजनिक बिदा

२७‍औं विश्व आदिवासी दिवसका अवसरमा तनहुँको व्यास नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

आठराई गाउँपालिका अध्यक्ष र लेखापालबीच मुक्का हानाहान

तेह्रथुमको आठराई गाउँपालिकामा गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बू र लेखापाल सुजन थापाबीच मुक्का हानाहान भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८

तालिवानलाई टक्कर दिइरहेको एक ‘बूढो बाघ’

अफगानिस्तानमा अहिले उनलाई 'बूढो बाघ'को संज्ञा दिइएको छ। तालिवानको आतंक र ज्यादतीबाट आजित बनेका अफगानीलाई उनले लड्न, भिड्न सिकाइरहेका सहासी र वृद्ध भएकाले उनलाई यो नाम दिइएको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८

प्रदेश १ : कोरोना संक्रमित बढेसँगै अस्पतालहरुका बेडहरु भरिँदै

प्रदेश १ मा कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार बढी छ। दैनिक कोरोना संक्रमितको संख्या बढेसँगै अस्पतालका आईसीयू बेडहरु भरिँदै जान थालेका छन्। प्रदेशमा दैनिक ५ सय देखि १ हजारसम्म...
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८