बिहीबार, भदौ ४, २०८३

तालिवानलाई टक्कर दिइरहेको एक ‘बूढो बाघ’

अफगानिस्तानमा अहिले उनलाई 'बूढो बाघ'को संज्ञा दिइएको छ। तालिवानको आतंक र ज्यादतीबाट आजित बनेका अफगानीलाई उनले लड्न, भिड्न सिकाइरहेका सहासी र वृद्ध भएकाले उनलाई यो नाम दिइएको हो।
 |  आइतबार, साउन २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०७८

दाह्रीजुङ्गा फुलिसकेका एक वृद्ध तर साहसी सिपाही हुन् उनी। ७५ वर्षको उमेरमा पनि उनी अफगानी जनतालाई तालिवानको आतंकबाट बचाइरहेका छन्।

यो अभियानमा उनी एक्ला छैनन्। सेनाको जत्थालाई पनि तयार पारेका छन्। अफगानिस्तानको रक्षाका लागि लागिरहेका ७५ वर्षीय मोहम्मद स्माइल खान यतिबेला तालिवानले कब्जा जमाइरहेको हेरातको सुरक्षामा खटिएका छन्।

अफगानिस्तानमा अहिले उनलाई 'बूढो बाघ'को संज्ञा दिइएको छ। तालिवानको आतंक र ज्यादतीबाट आजित बनेका अफगानीलाई उनले लड्न, भिड्न सिकाइरहेका सहासी र वृद्ध भएकाले उनलाई यो नाम दिइएको हो। 

प्रकाशित: Aug 08, 2021| 20:15 आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।