युवा विकासको क्षेत्रमा कार्यरत संघसंस्थासँगको सहकार्यमा युवालक्षित कार्यक्रम समन्वयात्मकरूपमा सञ्चालन गर्ने उद्देश्यले हालसम्म परिषद्मा ५ सय वटा सामाजिक संघसंस्था आबद्ध भएका छन्। यी संस्थासँगको सहकार्यमा निरन्तर युवालक्षित कार्यक्रम सञ्चालन गर्दै...
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८