बिहीबार, भदौ ४, २०८३

पहिरोका कारण सदरमुकाम पुग्न कठिन

उत्तरी धादिङबाट जिल्ला सदरमुकामसम्म पुग्ने बाटाको ठाउँठाउँमा पहिरो जाँदा त्यहाँको आवागमन बन्द भएको छ।
 |  आइतबार, साउन २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०७८

धादिङ-  उत्तरी धादिङबाट जिल्ला सदरमुकामसम्म पुग्ने बाटाको ठाउँठाउँमा पहिरो जाँदा त्यहाँको आवागमन बन्द भएको छ। लगातारको वर्षाले पहिरो जाँदा त्यहाँका बाटा अवरुद्ध भई जिल्ला सदरमुकामसम्म सम्पर्क पनि टुटेको छ। 

रुविभ्याली गाउँपालिका– ५ को नेवेर,  वडा नम्बर १ को पुरुलगायत क्षेत्रबाट सदरमुकाम आउने बाटो  पहिरोले रोक्नाका  साथै खोलामा बाढी आएका कारण खोला छेउको बाटोसमेत पहिराले पुरेको छ। 

यसैगरी खनियाबास गाउँपालिकाको धार्नामा ठूलो पहिरो  आएकाले  आवतजावत गर्नसक्ने अवस्था नै नभएको त्यहाँका वडाध्यक्ष टेकबहादुर तामाङले बताएका छन्।

प्रकाशित: Aug 08, 2021| 13:30 आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।