बिहीबार, भदौ ४, २०८३

आज ३ हजार २१८ जनामा कोरोना पुष्टि, १९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार २१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, साउन २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २३, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार २१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१३ हजार ५७३ जनाको परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७२२ जना कोरोनामुक्त भएको मन्त्रालयको तथ्यांक छ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट १९ जनाले ज्यान गुमाएका छन्। योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ३८ पुगेको छ।

तथ्यांकअनुसार हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३५ हजार ४३२ छ।

प्रकाशित: Aug 07, 2021| 17:23 शनिबार, साउन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।