बिहीबार, भदौ ४, २०८३

एमाले नेता योगेश भट्टराईलाई मातृशोक

नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईलाई मातृशोक परेको छ।
 |  शनिबार, साउन २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २३, २०७८

काठमाडौं- नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईलाई मातृशोक परेको छ।

भट्टराईकी ९५ वर्षीया आमा महेन्द्रदेवी भट्टराईको शनिबार निधन भएको छ। उनको शनिबार दिउँसो काठमाडौंमा निधन भएको एमाले नेता महेश बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन्।

उनको भोलि (आइतबार) अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

प्रकाशित: Aug 07, 2021| 20:57 शनिबार, साउन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।