बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भूमि आयोग विघटनविरुद्ध सर्वोेच्चको अल्पकालीन अन्तरिम आदेश

भूमि आयोग विघटनविरुद्ध सर्वोेच्चको अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले सरकारलाई भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनविरुद्धको रिटमा अल्पकालीन अन्तरिम आदेश दिएकोे छ।
 |  सोमबार, साउन २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०७८

काठमाडौं– सर्वोच्च अदालतले सरकारलाई भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनविरुद्धको रिटमा अल्पकालीन अन्तरिम आदेश दिएकोे छ।

सरकारले आयोग विघटन गरेपछि अधिवक्ता प्रवेश केसीले दिएको रिटमा सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाससले अल्पकालीन अन्तरिम आदेश दिएको होे।

सर्वोच्चले भूमि आयोग खारेज गर्नुपर्ने कारण पेश गर्न सरकारलाई आदेश दिएकोे छ। अन्तरिम आदेशको पालना गर्ने–नगर्ने सम्बन्धमा छलफलका लागि सर्वोेच्चले दुवै पक्षलाई भदौ १ गते बोलाएको छ।

केपी ओेली सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोगलाई कार्यकर्ता भर्ती केन्द्र बनाएको भन्दै देउबा सरकारले आयोग विघटन गरेको थियोे। त्यसपछि सर्वोच्च अदालतमा रिट परेकोे हो।


प्रकाशित: Aug 09, 2021| 14:53 सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।