बिहीबार, भदौ ४, २०८३

थप ३४८१ जनामा संक्रमण, ३० को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको विवरणअनुसार १६ हजार ६५६ जनामा परीक्षण गर्दा ३४८१ जनामा कोरोना भाइरस संक्रमण भएको हो।
 |  बुधबार, साउन २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०७८

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप ३४८१ जनामा कोरोना भाइरस संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको विवरणअनुसार १६ हजार ६५६ जनामा परीक्षण गर्दा ३४८१ जनामा कोरोना भाइरस संक्रमण भएको हो। 

यस्तै पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख छ। मन्त्रालयका अनुसार यस अवधिमा १८८५ जना कोरोना मुक्त भएका छन्। चार जनाको परीक्षण गर्दा एक जनामा नेगेटिभ देखिने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेपालमा बुधबारसम्म ३८ हजार ३३ जना सक्रिय संक्रमित छन्। 


प्रकाशित: Aug 11, 2021| 16:45 बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।