बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न राजेन्द्रकुमार पण्डित भनिने राजेन्द्र पण्डित ११ वर्षपछि पक्राउ परेका छन्।
मिर्गौलाका बिरामीको डायलसिसका नाममा अस्पतालले दोहोरो शुल्क लिइरहेको भन्दै संसदीय समितिले त्यसलाई रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ।
राज्य नै पीडकहरूलाई संरक्षण गर्न लागिपरेको अवस्थामा कसरी निष्पक्ष र स्वतन्त्र अनुसन्धान थाल्ने होला भनी म उपायहरू खोजिरहेकी छु। धेरै द्वन्द्वपीडितहरू यही प्रश्नको उत्तर खोजिरहेका छन्।
सरकारले स्वास्थ्य बीमावापतको रकम उपलब्ध नगराएपछि मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले स्वास्थ्य बीमावापतको सम्पूर्ण सेवा बन्द गरेको छ।
नेपाल सरकारले आफ्नो राष्ट्र सेवकहरूलाई ५८ वर्षको उमेरमा अवकाश दिने गरेको छ। सरकारको सो अवकाश उमेर हदले ५८ वर्ष पुगेपछि अवकाश दिने उमेर हदले ५८ वर्षपुगेपछि अवकाश जीवन सुरु भयो...
दोस्रो पटक ७ दिने अल्टिमेटम पाएको दुई वर्ष पुग्न लाग्दासमेत महानगरले सहर कुरूप बनाउने गरी राखिएका होर्डिङ बोर्ड हटाउने कामलाई प्राथमितकतामा नराखेको हो।
पार्टी अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ र विद्यार्थी इन्चार्ज हितमान शाक्यको उपस्थितिमा बसेको केन्द्रीय कार्यालयको बैठकले सम्मेलन सार्ने निर्णय गरेको उनले उल्लेख गरे।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले निर्वाचन आयोग र सभामुखले गरेका निर्णयको सक्कल फाइल माग गरेको छ।