बिहीबार, भदौ ४, २०८३

समाज

ठेकेदार सम्पर्कविहीन बनेपछि सडक अलपत्र

बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजका ठेकेदार सम्पर्कविहीन बनेपछि काम अलपत्र परेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

पोखरा जाँदै गरेको कार त्रिशूलीमा खस्यो, तीन जना बेपत्ता

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन नजिकै त्रिशूली नदिमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार एक जनाको भने एक घाइते अवस्थामा उद्धार गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

महासभामा भाग लिन परराष्ट्रमन्त्री न्युयोर्कमा

पराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

असोज १० देखि विद्यालय खोल्न काठमाडौं महानगरको अनुमति

बुधबार बसेको बैठकले विद्यालय खोल्न पाउने निर्णय गरेको हो। त्यसका लागि २७ वटा मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उनले बताए। त्यही अनुसार विद्यालयले अभिभावकको अनुमति लिनुपर्ने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८

उपत्यकाका १४ स्थानमा ‘यात्रु सहायता कक्ष’, बढी भाडा असुल्‍नेमाथि निगरानी

काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा स्थापना भएको यात्रु सहायता कक्षको उद्‍घाटन गरी बिहीबारदेखि विधिवत रुपमा सेवा दिन सुरु गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८

असोज ११ देखि लामो दूरीका सवारीसाधनको अग्रिम टिकट 'बुकिङ'

काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुका लागि यही असोज ११ गतेदेखि लामो दूरीमा चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाइने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८

सीमामा चेकजाँच नहुँदा कोरोना महामारीको जोखिम बढ्दै

नेपाल–भारत सीमा खुलेसँगै प्रदेश २ मा कोरोनाको जोखिम बढ्न सक्ने आँकलन गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८

प्रथम कमान्ड सेनापति समन्वयात्मक बैठक सुरु

नेपाली सेनाको ‘प्रथम कमान्ड सेनापति समन्वयात्मक बैठक २०७८’ सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८

रामेछापमा गोदाममै थन्कियो पीसीआर मेसिन

रामेछापमा कोरोना परीक्षणको लागि ल्याएको पीसीआर मेसिन जिल्ला अस्पतालको गोदाममा थन्किएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८

भरुवा बन्दुकसहित दुई पक्राउ

खप्तड राष्ट्रिय निकुञ्जभित्र चोरी सिकारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८

नवनियुक्त परराष्ट्रमन्त्री खड्कालाई अमेरिकाको बधाई

नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई अमेरिकाले बधाई दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८

ग्याष्ट्रिक समस्या भएकाले नर्भिकमा नि:शुल्क ओपिडी सेवा पाउने

नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियानअन्तरगत आउने शनिबार ग्याष्ट्रिक तथा पेटसँग सम्बन्धित समस्या भएकालाई लक्षित गरी निःशुल्क सेवा सञ्चालन हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८

लोमानथाङमा विश्वकै अग्लो स्थानको गल्फ क्लब बन्ने

विगतमा मुस्ताङको उपल्लो क्षेत्र लोमानथाङमा पर्यटन तथा आवगमन कम थियो।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८

कोरोनाले थन्कियो अर्बौंको रुद्राक्ष

संखुवासभाको प्रमुख आम्दानीको स्रोत रुद्राक्ष बिक्री कोरोनाका कारण ठप्प भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८

बञ्‍चरेडाँडामा तत्काल फोहोर व्यवस्थापन नहुने

महानगरपालिकाले दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा तत्कालै फोहर व्यवस्थापनको काम सुरु नगर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८

'सबल संस्थाहरूबाटै लोकतन्त्र र स्वतन्त्रताको रक्षा हुन्छ'

नेपालले सुदृढ, स्वस्थ र सबल संस्थाहरूको माध्यमबाट मात्रै लोकतन्त्र र स्वतन्त्रताको संरक्षण एवं प्रवद्र्धन हुने यथार्थ औंल्याउँदै देशको संविधानमा नै भेदभाव, असमानतालाई वर्जित गरिएको स्पष्ट गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८

अन्नपूर्णका पर्यटकीयस्थल भ्रमणका लागि खुलाइने

अन्नपूर्ण गाउँपालिकाका पर्यटकीयस्थल यही असोज १५ गतेदेखि भ्रमणका लागि खुलाइने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८

जिपको ठक्करबाट एकको मृत्यु

बेलका नगरपालिका–९ खारखोलामा जिपको ठक्करबाट सख्त घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८

अवरुद्ध राजमार्ग तत्काल खुलाउन यातायात व्यवसायीको माग

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले वर्षाका कारण अवरुद्ध सडक तत्काल खुलाउन माग गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८

बारको १५औँ सम्मेलन पोखरामा हुने तय

१५औँ सम्मेलन पोखरामा गर्ने तय भएको बार उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन्। ‘राष्ट्रिय कानुनी शासन र संवैधानिक सर्वोच्चता : व्यावसायिक र मर्यादित बार हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारा रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ६, २०७८