बिहीबार, भदौ ४, २०८३

समाज

कृषकका गुरु टीकाराम

बागलुङ नगरपालिका–४ कुँडुलेका टीकाराम सापकोटाले आफ्नो जीवनको ३६ वर्ष कृषि कर्ममा बिताएका छन्। उनले गरेको कृषि कर्म हेरेरै धेरैले कृषि पेसामा हात मात्रै हालेका छैनन्, सफलसमेत भइसकेका छन्, त्यसैले उनलाई...
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

करेन्ट लागेर एक जनाको मृत्यु

रुपन्देहीको कञ्चन गाउँपालिकामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

पिट्थे हाम्लाई पागल भनेर, बलबहादुर आए भगवान् बनेर...

‘जन्मदिनमा उनीहरुका लागि केही गर्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो। त्यसैले त्यहाँको वास्तविकता चित्रण हुने गरी गीत गाएर बजारमा ल्याएकी हुँ।’
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

सरोज कोइरालाको भकारीमा धान सार्वजनिक

संचारकर्मी तथा गायक सरोज कोइराला र मेलिना राईको स्वरमा रहेको भकारीमा धान बोलको गीत सार्वजनिक गरिएको छ। शब्द तथा संगीत कोइरालाकै रहेको गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

बसन्त चौधरीको स्वास्थ्य अवस्था गम्भीर छैन : नर्भिक अस्पताल

'नर्भिकका संस्थापक बसन्तकुमार चौधरीलाई दुबईमा हृदयघात भई अवस्था गम्भीर बनेको भन्ने आशयका समाचारहरुप्रति हाम्रो ध्यानाकर्षण भएको छ। यो समाचार ‘पूर्ण रुपमा’ सत्य नभएको जानकारी गराउँदछौं,' नर्भिकले जारी गरेको विज्ञप्तिमा उल्लेख...
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

नागरिकता लिएकै दिन व्यापारीको 'हत्या'! २४ घण्टा नबित्दै पक्राउ

उनीहरूलाई इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोलीले हत्या भएको २४ घण्टाभित्रै पक्राउ गरी सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक तिवारीविरुद्ध कर्मचारीले नै हाले अख्तियारमा उजुरी

नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धानमा आयोगमा उजुरी परेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

सिप्चेट पुगेर गृहमन्त्री खाँडले भने- हेलिकोप्टरबाट भएपनि खाद्यान्न ढुवानी हुन्छ

‘पहिरोले यहाँ आउने मुल सडक अवरुद्ध हुँदा देखिएको खाद्यान्न समस्या समाधानका लागि मन्त्रालयको विपद व्यवस्थापन महाशाखामार्फत प्रक्रिया सुरु हुन्छ। आवश्यक खाद्यान्न हेलिकोप्टरबाट भए पनि यहाँसम्म पुर्‍याउने व्यवस्था हुन्छ,’ मन्त्री खाँडले...
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

वसन्त चौधरीलाई हृदयाघात

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका संस्थापक अध्यक्ष वसन्त चौधरीलाई शुक्रबार हृदयाघात भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

दसैँको टीकाको उत्तम साइत बिहान १० बजेर २ मिनेटमा

असोज २१ गते बिहीबार घटस्थापना गर्ने ११:४६ मा रहेको उनले बताए। उनका अनुसार घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर...
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

अमृतोत्सव गरी ७५ वर्षीय कथाकार रेग्मीलाई गरियो अभिनन्दन

वरिष्ठ साहित्यकार सनत रेग्मीलाई नेपालगन्जमा अभिनन्दन गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

श्रीपेच फोड्न खोजेको आरोपमा खिमबहादुर पक्राउ

नारायणहिटी संग्रहालयभित्र राखिएको श्रीपेच चोर्न खोजेको आरोपमा २५ वर्षीय खिमबहादुर घर्ती पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

इजरायलका लागि आवेदन २८ सयको कागजपत्र नक्कली

इजरायल जानका आवेदन दिएकामध्ये करिब २८ सय जनाको कागजपत्र नक्कली पेश भएको खुलेको छ। वैदेशिक रोजगार विभागले अनलाइनबाट परेका आवेदन प्रमाणीकरण गर्ने क्रममा २७ वटा ९० आवेदन अस्वीकृत गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

आलमको मुद्दाको पेशी सिन्हा र चुडालको इजलासमा

रौतहट बम विस्फोटका मुख्य अभियुक्त नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमको मुद्दामाथि आज शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

सशस्त्रका ११ डीआईजी सरुवा, को कहाँ?

गृह मन्त्रालयले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ। गृहमन्त्रीस्तरीय निर्णयबाट ११ जना डीआईजीहरूको सरुवा गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

संवैधानिक इजलासमा प्रधानन्यायाधीशको सहभागिताबारे सर्वोच्चमा आज सुनुवाइ हुँदै

प्रधान न्यायाधीशबिनाको संवैधानिक इजलास गठन हुन सक्ने कि नसक्ने भन्ने मुद्दामाथि आज शुक्रबार सुनुवाइ हुँदैछ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

ब्राउन सुगरसहित तीन पक्राउ

झापाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन तीन सातादेखि ठप्प

यहाँ सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी–१ को उत्पादन विगत तीन सातादेखि ठप्प बनेको छ। गत भदौ १७ गते राति आएको बाढीले आयोजना क्षतविक्षत बनाएपछि उत्पादन ठप्प बनेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

गायिका इन्दिरा जोशीले गरिन् इन्गेजमेन्ट

गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

तिनाउ नदीमा बालकको शव फेला

बुटवलको तिनाउ नदीमा बालको शव फेला परेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८